१५ बैशाख २०८१, शनिबार
१५ वैशाख, काठमाडौं । नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए सँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । सिरिज पाँच टी२० खेलको हुनेछ । नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, अनिल शाह(विकेटकिपर), रोहित पौडेल, गुलशन […]
१५ वैशाख, इलाम । इलाम २ को उपचिर्वाचनमा २२ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बिहान ११ बजेसम्म २२ प्रतिशत मतदान भएको बताए । विभिन्न केन्द्रहरुमा कुनैमा २० त कुनैमा २४ प्रतिशतसम्म मत खसेको घिमिरेले अनलाइनखबलाई बताए । उनले भने, ‘कुनैमा १८/२० त कुनैमा २२/२४ प्रतिशत मत खसेको अनुमान गरिएको छ […]

मुख्य समाचार

२ हप्ता अघि

झुलाघाट नाका बन्द

Visited 1,048 times, 37 visit(s) today