६ बैशाख २०८३, आईतवार
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

१२ वैशाख, हेटौंडा । बागमती प्रदेश प्रमुखले बागमती प्रदेश सभाको तह्रौं हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सभाको चालू हिउँदे अधिवेशन बुधबार (आज) राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको घोषणा गरेका हुन्।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको तयारीमा छ ।

प्रदेश सभाको हिउँदे अधिवेशन १५ फागुन २०८० बाट सुरु भएको थियो ।

हेर्नुहोस् प्रदेश प्रमुखले जारी गरेको सूचना :

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।