२७ बैशाख २०८१, बिहीबार
खेलकुद

नेपालले वेस्टइन्डिज ए विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै

१५ वैशाख, काठमाडौं । नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए सँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । सिरिज पाँच टी२० खेलको हुनेछ ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, अनिल शाह(विकेटकिपर), रोहित पौडेल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनाश बोहरा, प्रतिश जि.सी. विवेक यादव, ललित राजवंशी र कमलसिंह ऐरी

बेन्च : आसिफ शेख,सन्दीप जोरा, सोमपाल कामी, करण केसी, आकाश चन्द, सागर ढकाल, विनोद भण्डारी,लोकेश बम र आरिफ शेख ।

प्रतिक्रिया दिनुहोस्