१९ बैशाख २०८१, बुधबार
मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

६ वैशाख, काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्‍यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनले बिहीबार दिउँसो उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए । उनले आजै शपथ लिनेछन् ।

Visited 3 times, 1 visit(s) today

प्रतिक्रिया दिनुहोस्