डेंगुबाट ७ जनाको मृत्यु, ७ हजार ७ सय ३३ जना संक्रमित
२२ साउन, काठमाडौं । नेपालमा ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवाविभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासीनीले हालसम्म ७ हजार ७ सय ३३ जना संक्रमित भएको जानकारी दिए । उनले भने, ‘ यस वर्ष हामी सचेत हुनुपर्ने कारण […]











