बहुमत पाए प्रदेशको नाम पहिचानका आधारमा राख्छौं : प्रचण्ड
२४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८४ को चुनावमा आफूहरुलाई बहुमत दिए सबै प्रदेशको नाम पहिचानका आधारमा राख्ने बताएका छन् । विश्व आदिवासी जनजाति दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले दोस्रो संविधानसभामा आफूहरुको शक्ति कमजोर भएका कारण पहिचानका आधारमा प्रदेश बनाउन नसकेको बताए । ‘२०८४ मा पहिचान पक्षधरलाई टन्नै मत हाल्दिनुभयो भने […]










