३० श्रावण २०८३, शनिबार
मधेश मुख्‍य समाचार विशेष समाचार

रौतहटको लालबकैयामा नदीमा डुबेका दुई बालबालिकाको शव फेला, एक बेपत्ता

रौतहट । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जना बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ ।...
मधेश मुख्‍य समाचार विशेष समाचार

आज जनकपुरधामका शैक्षिक संस्थाहरूमा शोक मनाइने, पठनपाठन बन्द

जनकपुर । वरिष्ठ साहित्यकार, भाषाविद् तथा शिक्षाविद् प्राध्यापक डा. राजेन्द्र प्रसाद विमलको निधनप्रति शोक व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिकाले बुधबार एक...
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

गोलबजारमा हिंसात्मक द्वन्द्व भएको १२ दिनपछि आज सद्भाव ¥याली, सामाजिक...

सिरहा । सिरहाको गोलबजारमा हिंसात्मक द्वन्द्व भएको १२ दिनपछि आज सामाजिक सद्भाव र एकताको सन्देश दिन सद्भाव ¥याली निकालिएको छ...
मधेश विशेष समाचार समाचार समाज

बाढीको चपेटामा हुलाकी राजमार्ग : ज्यान जोखिममा राखेर आवतजावत गर्न...

रौतहट । निरन्तरको वर्षासँगै लाल बकैया खोलामा आएको बाढीका कारण रौतहटको राजपुर नगरपालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग पूर्ण रूपमा डुबानमा...
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

रौतहटको धनसारमा पेट्रोल ट्याङ्कर दुर्घटनापछि आगलागी, चालक नियन्त्रणमा

रौतहट । रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक महेन्द्र राजमार्गमा आज बिहान पेट्रोल बोकेको एक ट्यांकर दुर्घटना भई आगलागी...
मधेश मुख्‍य समाचार समाचार

सिरहाका गोलबजार, लहानलगायत क्षेत्रमा एलपी ग्यासको चरम अभाव

सिरहा । सिरहा जिल्लाका गोलबजार, लहानलगायत विभिन्न क्षेत्रमा कोशी ग्यासको चरम अभाव देखिएको छ । ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा...
मधेश मुख्‍य समाचार समाचार

गोलबजारमा आज कफ्र्यु खुकुलो

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कफ्र्यु आदेश आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका...
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

सुर्खेतमा सामाजिक सद्भाव भड्काउने भिडियो र फोटो सार्वजनिक गरेको आरोपमा...

रौतहट । रौतहट जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको र धार्मिक आस्थामा आँच पुरÞ्याएको आरोपमा एक जनालाई पक्राउ...
मधेश मुख्‍य समाचार समाचार

६४ वर्षको उमेरमा जनारसी देवीले प्राप्त गरिन् नागरिकता

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका – १२, मधुवनी निवासी जनारसी देवी पासवानले ६४ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन् ।...
मधेश मुख्‍य समाचार समाचार

लहानमा नास्पातीको बोराभित्र लुकाइएको लागू औषध बरामद, गाडीसहित तीनजना नियन्त्रणमा

सिराहा । लहान नगरपालिका–३ नयाँ बस्ती टोलबाट लागू औषध (गाँजा जस्तो देखिने पदार्थ) बोकेको गाडीसहित तीनजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको...
मधेश मुख्‍य समाचार समाचार

धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरु

जनकपुर । धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका...
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

हर्क साम्पाङ्गविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन

जनकपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन्...