चितवनको स्वास्थ्य कार्यालयले मनकामना अस्पतालसँग माग्यो सुत्केरी मृत्युको विवरण
२१ साउन, चितवन । यहाँको मनकामना अस्पताललाई स्वास्थ्य कार्यालय चितवनले पत्र काटेको छ । शनिबार गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएपछि कार्यालयले अस्पताललाई घटना विवरणबारे लेखी पठाउन पत्र पठाएको हो । कार्यालयका जनस्वास्थ्य नर्स नन्दकली चापागाईंका अनुसार बिरामी भर्ना भएदेखि मृत्युसम्मको घटना विवरण आजै पठाउन अस्पताललाई भनिएको छ । भरतपुर महानगरपालिका-२६ की ३५ वर्षीया […]










