२ चैत्र २०८२, सोमबार
सूचना प्रविधि

डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण जेठ २५ गतेदेखि हुने

२३ वैशाख, काठमाडौं। जेष्ठ २५ गते शुक्रवार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ । काठमाडौं म्यारियट होटलमा आयोजना हुने कार्यक्रममा केहि अन्तराष्ट्रिय विज्ञहरु सहित ५० बढिले विभिन्न सेसनहरुमा वत्ताको रुपमा सहभागी हुनेछन । […]

मुख्‍य समाचार राजनीति

गण्डकीका सभामुखविरुद्ध कांग्रेस सर्वोच्च जाने

२३ वैशाख, पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि नेपाली कांग्रेस त्यसविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । आइतबार प्रदेश सभामा पेस विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेको थियो । त्यही मतलाई सभामुख धितालले विश्वासको मत पाएको घोषणा गरेका हुन् । ६० सदस्यीय प्रदेश सभामा […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपतिसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट

२३ वैशाख, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानी परराष्ट्रमन्त्री खामीखावा योकोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेकी छिन् । शीतल निवासमा आज भएको भेटवार्तामा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरुले जलवायु परिवर्तनको असर न्यूनीकरणका सन्दर्भमा अत्यन्त […]

मुख्‍य समाचार समाचार समाज

कीर्तिपुर बस दुर्घटनामा मृत्यु हुने त्रिविका प्राध्यापक

२३ वैशाख, काठमाडौं । कीर्तिपुरमा भएको बस दुर्घटनामा मुत्यु हुने व्यक्ति त्रिभुवन विश्वद्यिालय (त्रिवि)का प्राध्यापक रहेको खुलेको छ । मृत्यु हुनेमा ठेगाना ४२ वर्षीय प्राडा गोविन्द रिजाल छन् । उनी त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपाखेरीका एसएसपी दीनेशराज मैनालीले बताए । त्यसैगरी घाइते हुनेहरुमा बैतडी घर भई कीर्तिपुर […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

गण्डकीमा सभामुखको बद्मासी, ३० मतमै मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा

२३ वैशाख, पोखरा । गण्डकीका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन् । आइतबार प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेपछि सभामुख धितालले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

सङ्घीयता कार्यान्वयनमा समन्वयको अभाव’

२३ वैशाख, काठमाडौं  राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा सांसदहरुले सङ्घीय कार्यान्वयमा तीन तहको सरकार बीच समन्वयको अभाव देखिएको बताउनुभएको छ । सङ्घीयता सबलीकरणको सवालमा कस्ता कदम चाल्नुपर्ने विषयमा छलफल केन्द्रित रहेको थियो । छलफलमा समितिका सभापति सोनाम गेल्जेन शेर्पाले जनता सेवा राम्रोसँग पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “योजनाहरु राख्दा सङ्घीयताको […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट

२३ वैशाख, काठमाडौं   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री दाहालले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक […]

समाचार समाज सूचना प्रविधि

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द हुँदा २० अर्ब राजस्व चुहावट

२३ वैशाख, काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ मेसिन) थन्किँदा अन्तःशुल्क स्टिकर छपाइमा विदेशी कम्पनीको भर पर्नुपरेको छ । विदेशी कम्पनीलाई छपाइको काम दिँदा करोडौँ रुपैयाँ बाहिरिएको छ । नेपालको अन्तःशुल्कको कामको ठेक्का भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले गर्दै आइरहेको छ । मन्त्रालय स्रोतका अनुसार सो कम्पनीले […]

मुख्‍य समाचार राजनीति

१७ दिनदेखि आमरण अनसनमा बसेकाहरुको जीवन रक्षा गर : मानव अधिकार आयोग

२३ वैशाख, काठमाडौं। मावन अधिकार आयोगले रूस-युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धारको माग राखी विगत १७ दिनदेखि आमरण अनसनमा बसेकाहरुको जीवन रक्षा गर्न आयोगले आग्रह गरेको छ । आइतबारका प्रवक्ता डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘ रूस र युक्रेन बिच चलिरहेको युद्धका क्रममा युक्रेनी सेनाको आक्रमणमा परी रुसी सेनामा कार्यरत ३९ जना नेपालीहरुको […]

मुख्‍य समाचार राजनीति

जनता समाजवादी पार्टी फुट्यो, आधिकारिकता दाबी गर्दै अशोक राई समूह निर्वाचन आयोगमा

२३ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन्, उनीहरुमध्ये ७ सांसद निर्वाचन आयोग पुगेका सांसद प्रदीप यादवले जानकारी दिए । निर्वाचन आयोग पुग्नेमा अशोक राई, नोबलकिशोर […]

मुख्‍य समाचार राजनीति

जापानी विदेशमन्त्री खामीखावा र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता

२३ वैशाख, काठमाडौं । जापानकी विदेशमन्त्री खामीखावा योको र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता भएको छ । सिंहदरवारमा आइतबार जापानका विदेशमन्त्री खामिखावा योकोसहितको उच्चस्तरीय प्रतिनिधि मण्डल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डलबीच आज सिंहदरबारमा द्विपक्षीय भेटवार्ता भएको हो । खामीखावाको भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता भए पनि कुनै सन्धी सम्झौतामा हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले जनाएको […]

कृषि सरोकारका विषय सम्बोधन गर्न बजेट पर्याप्त छैन’

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले जनताको सरोकारको विषयहरुलाई सम्बोधन गर्न बजेटको समस्या रहेको बताएकी छन् । संसद्को कानून, न्याय तथा मानव अधिकार समितिमा आइतबार भएको छलफलमा उनले सबैले किसानको पक्षमा नै काम गरे पनि अर्थतन्त्रको मजबुत नभएसम्म सोचे अनुसारको परिणाम ल्याउन नसक्ने बताइन् । उनले भनिन्, ‘रोगहरु नियन्त्रण गर्नका लागि हामी किसानको […]