२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति

शीतल निवास बाहिर रोपाइँ, श्रमको सम्मान र प्रोत्साहन गर्न रोपाइँमा सहभागी भएको राष्ट्रपतिको भनाई 

१५ असार, काठमाडौं । राष्ट्रपति कार्यालयले राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ र दही च्युरा खुवाउने कार्यक्रम आयोजना गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेले उक्त रोपाइँ कार्यक्रममा सहभागी भई धान रोपेका छन् । उनीसँगै प्रथम महिला सबिता पौडेललगायतले  शीतल निवासमा रोपाइँ कार्यक्रममा सहभागीता जनाएका हुन् । असार १५  अर्थात् राष्ट्रिय धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल […]

ब्लग मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

प्रेमको लय (कथा)

प्रेमको लय (कथा) – मुना चौधरी वसन्तले मधुको खुट्टा मिच्दै थिए । उनी निदाउनुको सट्टा वसन्तलाई अँगालो हालिन् । अँगालो हाल्दा वसन्तभित्र रहेका इच्छाहरु चलमलायो । उनले मधुको अनुहार स्पर्श गरे । गालामा चुम्बन गरे । ओठ स्पर्श गरे । कपाल सुम्सुम्याइदिए । टाउको दुखेर ओछ्यानमा पल्टिरहेकी मधु वसन्तको लयमा हिँडरहिन् । विरोध गरिनन् । […]

मुख्‍य समाचार समाचार समाज

पहिरोमा ९ जनाको ज्यान गयो 

१५ असार, काठमाडौं । बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोले घर पुरिँदा नौ जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । गुल्मीको मालिका गाउँपालिका–६ कंडेल पाटास्थित भेषबहादुर बिकको घर पुरिँदा बिक परिवारका पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेषबहादुर बिक, उनकी श्रीमती सुन्तली बिक, बुहारी सीता बिक, नातिनीद्वय सपना र विपना बिक […]

मुख्‍य समाचार समाचार समाज

२१ औँ राष्ट्रिय धान दिवस– ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’

१५ असार, काठमाडौं । असार १५ अर्थात्, राष्ट्रिय धान दिवस, आज खेतका गराभरी धान रोपेर मनाइँदै छ । सरकारले आज उत्सवको रुपमा विशेष कार्यक्रमको आयोजना गरी २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छ । यो वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा सहित चितवनमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव […]

मुख्‍य समाचार समाचार समाज

रौतहटमा बस दुर्घटना एकको मृत्यु, ८ घाइते

१५ असार, रौतहट । रौतहटको जयनगर चोक नजिकमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ यात्रु घाइते भएका छन् । शनिबार बिहान गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत गरुडा नगरपालिका वडा नम्बर –१ स्थित जयनगर चोकमा पौन्य आठ बजेतिर बस सडकमै पल्टिएको हो । दुर्घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय गरुडा […]

मुख्‍य समाचार राजनीति

विज्ञान प्रविधिसम्बन्धी दुई विधेयकमा त्रिविका प्राध्यापकसँग छलफल

१४ असार ,काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विभिन्न विभागका प्राध्यापक र विद्यार्थीहरुसँग विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र व्यवहारिक विज्ञान प्रविधि तथा उद्योमोदय कोषसम्बन्धी विधेयकको मस्यौदामा छलफल गरेको छ । विपि कोइराला विज्ञान सङ्ग्रहालय कीर्तिपुरमा आज सम्पन्न कार्यक्रममा त्रिवि रसायनशास्त्र केन्द्रीय विभाग, […]

मुख्‍य समाचार समाज

एसिया-प्यासिफिक र सार्कले बालबालिकाका क्षेत्रमा सहकार्य गर्ने

१४ असार, काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र एसिया प्यासिफिक जोइनिङ फोर्सेस (एजेएफ)ले सार्क क्षेत्रका बालबालिकाको अधिकार र कल्याणको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यहाँ आयोजित ‘सार्क क्षेत्रका बालबालिकाको अधिकार’ विषयक अन्तरक्रियामा सार्क र एजेएफले बालबालिका र युवाहरुको अधिकार र कल्याणका लागि विभिन्न विषयमा छलफल गर्दै उक्त प्रतिवद्धता जनाएका हुन् […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

पाकिस्तानले खाद्य सुरक्षाका लागि उत्कृष्ट कृषि अभ्यासमा जोड दिने

१४ असार, पाकिस्तान । पाकिस्तानका राष्ट्रिय खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री राणा तनवीर हुसेनले उत्पादकत्व र खाद्य सुरक्षा वृदिका लागि देशले उत्कृष्ट कृषि अभ्यासमा ध्यान केन्द्रित गरिरहेको बताएका छन्। “खाद्य सुरक्षा वर्तमान समयमा प्रमुख विश्वव्यापी चुनौती भएको उल्लेख गर्दै उनले पाकिस्तानले कृषिमा विशेष ध्यान दिई, राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड निर्माण गरेको बताए । कृषि उत्पादनमा सुधार […]

मुख्‍य समाचार राजनीति

धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द

१४ जेठ, काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द भएको जानकारी दिएको हो । सिफारिस समितिले सर्टलिस्ट गरेका पाँच उम्मेदवारमध्ये तीन जना अन्तर्वार्तामा नै सहभागी नभएपछि यो प्रक्रिया के हुने भन्ने अन्योल थियो । समितिले […]

मुख्‍य समाचार समाचार समाज

स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल

१४ असार, भोजपुर । भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भाडामा लिएर पनि खेती गर्न थालेका छन् । त्यसमध्येका एक हुन्, भोजपुर नगरपालिका–८, दुम्सिका कमल भुजेल । उनले दुई रोपनी जग्गामा व्यवसायीक स्ट्रबेरी खेती सुरु गरेका छन् । नुवाकोटको ककनीबाट दुई […]

कर्णाली मुख्‍य समाचार समाज

हरित कर्णाली अभियानका लागि वृक्षरोपण : मुख्यमन्त्री कँडेल

१४ असार, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले हरित कर्णाली र दीगो वन व्यवस्थापनका लागि वृक्षरोपण गरिएको बताएका छन्र । डिभिजन वन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा आजदेखि सुरु गरेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ को शुभारम्भ गर्दै उनले प्रकृति संरक्षणका लागि वृक्षरोपण आवश्यक छ भने । उनले भने, “वृक्ष रोप्ने तर त्यसको हेरचाह, दीगो […]