२५ श्रावण २०८३, सोमबार
मनोरन्जन मुख्‍य समाचार

नदै गुफाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गरिँदै

१४ असार, जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ स्थित धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने भएको छ । पालिकाले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी प्रचारप्रसार गर्ने उद्देश्यले संरक्षण र प्रवर्द्धनको पहल थालेको हो । नदैको प्रचारप्रसार, गुफा परिसरमा मन्दिर पुनःनिर्माण तथा संरक्षणका लागि सङ्घीय सरकारबाट प्राप्त सर्शत अनुदानमार्फत रु ९० लाख […]

मुख्‍य समाचार राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने

१४ असार ,जनकपुर: मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सिंहले यही २१ गते विश्वासको मत लिने तय भएको हो । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

भरतपुरमा सुरु भो राष्ट्रिय वृक्षारोपण दिवस

१४ असार, काठमाडौँ । चितवनको भरतपुरमा वृक्षारोपण गर्ने अभियान सुरु भएको छ । भावी सन्तती र समृद्धिका लागि वृक्षारोपण गरौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा प्रज्ञा स्मार्ट पार्क, भरतपुर,रामनगरबाट वृक्षारोपण गर्ने अभियान सुरु भएको हो । एक समारोहका विच भरतपुर महागरपालिकाकी मेयर रेनु दाहालले साईकस नामक विरुवा रोप्दै अभियानको सुरुवात […]

मुख्‍य समाचार समाचार समाज

जापानस्थित नेपाली विद्यालयबाट जाम्बियाका छात्र एसइर्ई उत्तीर्ण

१४ असार, काठमाडौँ । जापानको टोकियोस्थित नेपाली विद्यालयबाट जाम्बियाका एक विद्यार्थीले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । टोकियोको मध्यभागमा रहेको एभरेष्ट इन्टरनेशनल विद्यालयमा अध्ययनरत छात्र चिसा टाइरिस कावेजाले २.९५ जिपिए प्राप्त गरेका विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टले राससलाई जानकारी दिउ । सो विद्यालयबाट यस वर्ष नौ छात्र र १४ छात्रा गरी २३ […]

मुख्‍य समाचार समाचार समाज

मनसुनजन्य विपद् प्रतिकार्य : यस्तो छ तयारी

१४ असार, काठमाडौँ । जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ । नेपाल भूकम्पीय जोखिमका हिसाबले ११ औँ, जलउत्पन्न प्रकोपमा ३०औँ, जलवायु परिवर्तनको अवसरबाट उत्पन्न हुने खडेरी, बाढी र पहिरोमा चौथो र हरित गृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा छ । नेपालमा बाढी, पहिरो, डुबान, […]

मनोरन्जन मुख्‍य समाचार

‘मनमा तिम्रो’ गीतमा गायिका स्वरुपा फरक अवतारमा

१४ असार ,काठमाडौं । मनमा तिम्रो बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायिका स्वरुपा सुवालको स्वर रहेको पप शैलीको गीतमा स्वरुपाले प्रेममा विश्वाघात गर्नेहरुसँग आफ्नो चोखो माया साट्न नसक्ने अडान लिएर अघि बढेको दृश्यलाई देखाइएको छ । आफूले धेरै चाहना राख्दाराख्दै पनि निष्ठुरीले परस्त्रीसँग सम्बन्ध राखेको भन्दै आफ्नो बाटो लागेको त्रिकोणात्मक प्रेम कथालाई भिडियोमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

पेरूमा ७.२ म्याग्नीच्यूडको भूकम्प, तटीय क्षेत्रमा सामुद्रिक छाल बढ्ने खतरा

१४ असार, पेरु । पेरूको मध्य तटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ । युएसजिएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी (१५.९० डिग्री अक्षांश र ७४.३५ डिग्री देशान्तर) मा ३० किलोमिटरको गहिराईमा भूकम्पको केन्द्रविन्दू रहेको जनाएको छ । ‘प्यासिफिक सुनामी वार्निङ सेन्टर’ले भूकम्पपछि तत्काल दिएको सूचनामा सुनामीको कुनै […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभा बैठकः बाढीपहिरो पीडितको उद्धार गर्न माग

१४ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन् । आजको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले केही दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीमा बाढीपहिरोले धेरै क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कर्णाली करिडोर प्रसारण लाइन निर्माण सुरु

१४ असार, काठमाडौँ । कर्णाली करिडोर चार सय केभी प्रसारण लाइन निर्माण सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज कैलालीको सुख्खडमा प्रसारण लाइनको शिलान्यास गर्नुभयो । कर्णाली करिडोर (फुकोट–बेतन–दोदोधारा) चार सय केभी प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास गरिएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार

स्वदेशमा नै सिर्जनशील उद्यम गर्न मुख्यमन्त्री सिंहको आग्रह

१४ असार, धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–४ रामचोकस्थित नवनिर्मित राम व्यायामशाला भवनको उद्घाटन गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा रु २५ लाखको लागतमा व्यायामशाला निर्माण भएको श्रीराम युवा कमिटीको अध्यक्ष प्रमेश्वर साहले जानकारी दिए । सो अवसरमा मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारले युवामैत्री बजेट ल्याएको जानकारी दिँदै स्वदेशमा नै सिर्जनशील […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

म्याग्दीका सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण

१४ असार, म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न प्रविधि र शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयको जगकारुपमा रहेका प्रारम्भिक बालविकास केन्द्रको शिक्षण सिकाइलाई व्यवहारिक बनाउन गाउँपालिकाले रु नौ लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको हो । प्रारम्भिक बालविकास केन्द्रमा सिकाइलाई खेलेर अध्ययन गर्ने अवसर प्रदान गर्नका लागि भाषिक, पूर्वगणितीय, […]

मुख्‍य समाचार राजनीति

स्वदेशमै मतदानको राम्रो व्यवस्था नगर्नेले विदेशमा रहेकालाई कसरी गर्लान ?’

१४ असार ,काठमाडौं । निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदानको व्यवस्था देशमै राम्रो नगर्नेले विदेशमा रहेकालाई मताधिकार दिन्छु भन्नु सान्दर्भिक नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित निर्वाचनमा आन्तरिक र बाह्य आप्रवासनको प्रभाव विषयक कार्यक्रममा उनले संविधानले प्रदान गरेको मतदान अधिकारलाई संविधानले सुनिश्चित गर्ने र त्यही अन्तर्गत बनेको कानूनले त्यसलाई ग्यारेन्टी नगर्ने व्यवस्थाबाट निकास […]