नेकपा एस अध्यक्षमा रस्साकस्सी, खनाल–भुसाल भेट चर्चामा
१४ असार ,काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी आफ्नो महाधिवेशनको तयारीमा छ । विशेषगरी माधव नेपालपछि अबको अध्यक्ष को भन्ने विषय पेचिलो बन्दै गइरहेको छ । अध्यक्षमा भइरहेको रस्साकस्सीबीच झलनाथ खनाल र घनश्याम भुसालबीच सहमति भयो भन्ने चर्चा व्यापक थियो । तर दुई नेताबीच भएको भनिएको सहभति एक दिन पनि टिक्न नसकेको भनेर पार्टीपंक्तीमा नयाँ […]










