१७ चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार सुन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुन्छ : ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुने बताएका छन् । झण्डा जलाउने विषय सामान्य नभएको अध्यक्ष ओलीको भनाइ छ । आइतबार झापाको भद्रपुरमा ३ नम्बर क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले झण्डा आदर्शको केन्द्र भएको बताए । कसैको आस्था, विश्वासलाई कसैले जलाउन नपाइने […]

बागमती मुख्‍य समाचार समाचार समाज

कच्चा भटमास तेल आयात ८५ प्रतिशतले बढ्दा प्रशोधित तेल निर्यात दोब्बर नजिक

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा नेपालमा कच्चा खाद्य तेल आयात र प्रशोधित तेल निर्यात दुवै उल्लेख्य रूपमा बढेको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा ९३ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बराबरको कच्चा खाद्य तेल आयात भएको छ भने ७८ अर्ब १९ करोड ६१ लाख रुपैयाँको प्रशोधित खाद्य तेल निर्यात […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रौतहटको गौरमा दुई घण्टाका लागि कफ्र्यू खुकुलो, साढे ८ पछि पुनः कडाइ

रौतहट ।रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीचको विवादपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न लगाइएको कफ्र्यू आदेश आइतबार बिहान केही समयका लागि खुकुलो पारिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै स्थानीयलाई दैनिक उपभोग्य वस्तु खरिद र अत्यावश्यक कामका लागि सहुलियत दिने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचना अनुसार, आइतबार बिहान […]

बागमती मुख्‍य समाचार समाचार

संखुवासभा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प

काठमाडौं । संखुवासभा केन्द्रबिन्दु भएर आज (आइतबार) ४.१ म्याग्निच्ुटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७:३१ बजे भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा सामान्य रूपमा महसुस भएको भए पनि हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ । तर स्थानीय प्रशासन र सुरक्षा […]

खेलकुद बागमती मुख्‍य समाचार

आईसीसी टी–२० विश्वकपः आज सुपर–८ का दुई खेल हुँदै

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज सुपर–८ का दुई खेल हुँदैछन्। आइतबार हुने पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दैछन् । इंग्ल्यान्ड समूह ‘सी’बाट तीन जित र एक हारको सामना गर्दै सुपर आठ पुगेको हो भने श्रीलंका समूह ‘बी’बाट तीन जित र एक हारसहित सुपर आठमा पुगेको हो । दुवै टिम समूह उपविजेता हुन्। […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

चितवन १२ मा रवि लामिछानेको घरदैलो कार्यक्रम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पाका)का सभापति रवि लामिछाने चुनावी घरदैलो कार्यक्रममा व्यस्त छन् । आइतबार सभापति लामिछानेले चितवनको वडा नम्ब। १२ मा घरदैलो कार्यक्रम सुरु गरेका हुन् । लामिछानेले घर–घर पुगेर जनतासँग व्यक्तिगत रूपमा भेटघाट समेत गरेका थिए । यस अभियान अन्तर्गत लामिछाने आगामी केही दिनसम्म चितवनका अन्य वडाहरूमा निरन्तर जारी रहने बताइएको छ […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निरन्तर वर्षाका कारण न्यूजील्याण्ड र पाकिस्तानबीचको खेल रद्द

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर आठको पहिलो खेल वर्षाले रद्द भएको छ । आइतबार श्रीलंकाको कोलम्बोमा हुने पाकिस्तान र न्यूजील्याण्डबीचको खेल वर्षाको कारणले रद्द भएको हो । खेल रद्द भएपछि दुवै देशले एक एक अङ्क बाँडेका छन् । यस खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो टस भएपछि सुरु […]

बागमती मुख्‍य समाचार समाचार समाज

स्वस्थ जीवनशैलीका लागि बिहानको खाजामा के खाने ?

काठमाडौं । स्वस्थ जीवनशैली अपनाउन सन्तुलित खानपान, नियमित व्यायाम र पर्याप्त विश्राम आवश्यक मानिन्छ। तीमध्ये बिहानको खाजा दिनभरको स्वास्थ्य, ऊर्जा र मानसिक सक्रियताको आधार हुने चिकित्सकहरू बताउँछन्। रातभर शरीर उपवासजस्तै अवस्थामा रहने भएकाले बिहानको खाजाबाटै शरीरले आवश्यक पोषण र शक्ति प्राप्त गर्ने हुँदा यसलाई बेवास्ता गर्नु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्ने चेतावनी दिइएको छ। पोषणविद्हरूका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि सन्दीप लामिछानेले गरे नाम दर्ता

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा हुने प्रतिष्ठित क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना हुदाँ २२ जना यात्रु घाइते भएका छन् । मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आइतबार बिहान वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र ०६-००१ख ००५४ नम्बरको यात्रुवाहक बस दुर्घटना भएका हो । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुशार बस अनियन्त्रित भएर सडकको बायाँ साइडको विद्युत पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

गृहमन्त्रीद्वारा काठमाडौं र मकवानपुरको मतदान स्थलको अनुगमन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । शनिबार काठमाडौं र मकवानपुरको विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबै पक्षको सहयोग रहने विश्वास व्यक्त गर्नुका साथै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा […]