गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी
काठमाडौँ, २६ असारः सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने भएको छ । हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टिकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ ९ब्क्ष्क्ष्ःक्० लैजाने तयारी गरिएको छ । बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार […]











