९ आश्विन २०८३, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार

नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा नर्वेलाई २–१ ले पराजित गरेको छ । आइतबार बिहान सम्पन्न भएको खेलमा नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । जुड बेलिङहमले अतिरिक्त समयमा दुई गोल गरेको छ । खेलको ३६औं मिनेटमा नर्वेका मिडफिल्डर आन्द्रेयास सेल्डरपले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको पहिलो […]

बागमती मुख्‍य समाचार विशेष समाचार

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना 

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भूभाग नजिक रहेको छ। देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा मधेश, कर्णाली र सुदुरपश्चिमको एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। आज दिउँसो देशभर अधिकांश बादल […]

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दुर्गाथली गाउँपालिका–६ की ६० […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आत्मदाहको प्रयास गरेका अश्विनको मृत्यु 

काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको मृत्यु भएको छ । शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक राउतका भाइ दीपक राउतका अनुसार उनलाई परिवार, छिमेकी र स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पुर्याइएको थियो । भाइ दीपकका अनुसार बिहान […]

बागमती मुख्‍य समाचार समाचार

राधास्वामी होल्डिङ सेन्टर बाढीले जलमग्न, व्यवस्थापन नगरेको भन्दै भूमिहीनको गुनासो

काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा बाढी पसेर जलमग्न भएको छ । शुक्रबार राति १२ बजेदेखि नै होल्डिङ सेन्टरमा पानी पसेपछि त्यहाँ बस्दै आएका भूमिहीन तथा सुकुम्बासी प्रभावित भएका छन् । सुकुम्बासी भूमिहीन अभियन्ता दलमर्दन कामीले सरकारले उचित व्यवस्थापन नगरी आफूहरूलाई समस्यामा पारेको आरोप लगाए । उनले भने, ‘सरकारले प्रहरी लगाएर वर्षौंदेखि बस्दै आएका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

हिँडाएर गरियो गणेशको उद्धार, बचाउन सकिएन ज्यान : गम्भीर जलनमा सही उद्धार किन महत्वपूर्ण ?

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीलाई घटनास्थलबाट हिँडाएर उद्धार गरिएको घटना र उपचारका क्रममा भएको उनको निधनले नेपालमा गम्भीर जलनका बिरामीको उद्धार र उपचार प्रणालीबारे नयाँ बहस छेडेको छ । ट्राफिक नियम पालना गराउने क्रममा महानगर प्रहरीले उनि चढेको बाइकमा ह्वील लक गरेपछि आवेशमा आएका नेपालीले बिहीवार […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

२६ वर्षपछि पशु वधशाला र मासु जाँच ऐन कार्यान्वयनको तयारी

काठमाडौं । २६ वर्षअघि जारी भएको पशु वधशाला र मासु जाँच ऐन, २०५५ अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्दै ऐन कार्यान्वयनका लागि आवश्यक तयारी तत्काल अघि बढाउन निर्देशन दिएकी हुन् । मन्त्री चौधरीले ऐन बनेको दुई दशकभन्दा बढी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सेमिफाइनल स्थानका लागि नर्वे र इंग्ल्यान्ड भिड्दै, कसले बनाउला इतिहास ?

काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा नर्वेले मियामीस्थित हार्ड रक स्टेडियममा इंग्ल्यान्डको सामना गर्दैछ । दुवै टोली सेमिफाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप यात्रालाई ऐतिहासिक बनाउने लक्ष्यमा छन् । नेपाली समय अनुसार यी दुई टोली बीचको खेल आईतबार बिहान २ः४५ बजे सुरु हुनेछ । नर्वे फुटबल संघले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रशिक्षण सत्रका तस्बिर सार्वजनिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बुद्धनगरमा एक युवकले गरे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक युवकले आज बिहान आत्मदाहको प्रयास गरेका छन् । शनिबार बिहान ४५ वर्षीय अश्विन राउतले आफ्नै डेरामा आत्मदाहको प्रयास गरेका हुन् । राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रवक्ता पवन भट्टराइले जानकारी दिए । अस्पताले राउतको शरीरको ५५ प्रतिशत जलेको जनाएको छ । उनले भने, ‘आत्मदाहको प्रयास गरेका ४५ वर्षीय […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएका छन् । आगलागी, तातो पदार्थ, विद्युत्, रसायन तथा अन्य कारणबाट हुने जलनमा समयमै उद्धार र सही उपचार पाए धेरै बिरामीलाई बचाउन सकिने चिकित्सकहरू बताउँछन् । तर शरीरको ठूलो भाग जलेको अवस्थामा बाहिरी घाउसँगै भित्री अंगमा पर्ने असरले बिरामीको अवस्था जटिल बन्न सक्छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने महावीर पुनको घोषणा

काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले कुनै पनि ठुला तथा साना युटुवरसहितका सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई महत्वपूर्ण विषय भन्दा बाहेक एक बर्ष सम्म अन्तरवार्ता नदिने बताएका हुन् । उनले लेखेका छन,‘आज देखि मैले कुनै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गणेश नेपालीको निधनप्रति काठमाडौं महानगरपालिकाद्वारा दुःख व्यक्त, परिवारलाई सहयोग गर्ने घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले शुक्रबार प्रेस विज्ञप्ति गर्दै घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार, गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको उल्लेख गर्दै उक्त समितिलाई आवश्यक सबै सहयोग गर्ने जनाएको छ […]