१३ असार २०८३, शनिबार
मुख्‍य समाचार विशेष समाचार सुदूरपश्चिम

रानी सैन गइरहेको टोलीमाथि हुम्लाका नागरिकले गरे आक्रमण, पाँच जना घाइते

बाजुरा । मंगलबार बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा झडप भएको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल सहितको टोली अपि सैपाल हिमालको ब्यस क्याम्प रानी सैन भ्रमणमा गएको बेला झडप भएको हो । झडपका क्रममास् हुम्लीले आक्रमण गर्दा पाँच जना सामान्य घाइते भएका छन्।घाइते हुनेमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा,हिमाली गाउँपालिका ३ का […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो । समारोहमा न्याय क्षेत्रका वरिष्ठ अधिकारीहरू तथा सरकारी प्रतिनिधिहरू पनि सहभागी भएका थिए […]

बागमती मुख्‍य समाचार विशेष समाचार

मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ, ६ जेठ ः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्ट जुरिसडिक्सन्स अण्डर इन्क्रिज्ड मोनिटरिङ बाट बाहिर निकाल्न सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा आज अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ एपीजी अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप आइसिआरजी कार्ययोजना सम्बन्धी छलफलमा उनले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

दलित समुदायमाथि भइरहेको विभेद र बहिष्कार अन्त्य गर्न ध्यानाकर्षण

काठमाडौं । सांसद नीता घतानीले दलित समुदायमाथि भइरहेको विभेद र बहिष्कार अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले माइतीघर मण्डलामा दिपा नेपाली ३१ दिनदेखि सत्याग्रह बसिरहेको उल्लेख गर्दै यो केवल कोठाको विषय मात्र नभई दलित समुदायमाथि वर्षौंदेखि थुपारिँदै आएको निषेध, विभेद र बहिस्कार माथि उठेको समाजको यथार्थ रहेको बताइन् । उनले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन भण्डारीले सरकारले ल्याउने बजेट न्याय, समतामूलक विकास र समानुपातिक आधारमा वितरण हुनुपर्ने बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यसभन्दा अगाडि पहुँचको आधारमा हुने बजेट विनियोजन यस पटक अन्त्य हुनुपर्ने भन्दै सरकारलाई सचेत गराएका छन् । उनले भने, ‘हामीले सत्तारुढ दलको सांसद भएपनि सरकारलाई सचेत […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बाजुरामा बेपत्ता महिला मृत फेला

बाजुरा । बाजुरामा बेपत्ता महिला मृत फेला परेकी छन् । जगन्नाथ गाउँपालिका ५ गोत्री बस्ने सकस बहादुर शाहीकी अन्दाजी ३५ वर्षकी लाल चना बुढा (शाही) बेपत्ता भएको करिब १० दिन पछि मृत भेटिएकी हुन् । श्रीमान् सँग झैँ-झगडा भई २०८३ वैशाख २६ गते घर बाट माइतीघर जान्छु भनी गएकी शाही माइतीघर पनि नगई बेपत्ता भएकी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

शून्य समयमा उठाएका विषयमा शक्तिशाली आयोग र समिति गठन गरेर नियमन होस’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाका सांसद जगदीश खरेलले प्रतिनिधिसभाको शून्य समयमा उठाइएका विषयहरू कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सदनमा उठाएका कुराहरू क्यामेरामा रेकर्ड गर्न मात्र हो कि कार्यान्वयनमा पनि आउँछन् भन्दै सरकारलाई प्रश्न गरेका हुन्। उनले गत अधिवेशनमा आफूले उठाएका जनसरोकारका विषयमा अहिलेसम्म […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको रूपमा सर्वसम्मतले अनुमोदन गरेको हो । गत वैशाख २४ गते संवैधानिक परिषद बैठकले शर्माको नाम सिफारिस गरेको थियो ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

१८ महिनाभित्र मुद्दा टुङ्ग्याउने र सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना

काठमाडौँ। सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश डा. मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। मंगलबार बसेको सुनुवाइ समितिको बैठकमा उनले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि सम्पादन गर्ने कामहरूको सूचीसहितको विस्तृत कार्ययोजना प्रस्तुत गरेका छन्। शर्माले न्यायपालिकालाई छिटो, प्रभावकारी, पारदर्शी तथा प्रविधिमैत्री बनाउने लक्ष्यसहित आफ्नो कार्ययोजना समितिमा पेस गरेका हुन्। आफ्नो कार्ययोजनामा उनले अदालतमा बढ्दै गएको मुद्दाको […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलिदेखि, पर्सि नीति तथा कार्यक्रम प्रस्तुत गरिने

विराटनगर । कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलि जेठ ६ गतेदेखि सुरु हुँदैछ । दिउँसो ३ बजे विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभा गृहमा बस्ने बैठकको तयारी प्रदेश सभा सचिवालयले गरिरहेको छ । कोशी प्रदेश सभाको विराटनगरस्थित भवन जेनजी आन्दोलनका क्रममा आगजनीपछि ध्वस्त बनेपछि प्रदेश सभा सचिवालय हाल कटहरीबाट सञ्चालन हुँदै आएको छ । सचिवालय भवनमा […]

बागमती मुख्‍य समाचार समाचार

‘सरकारले पेस गरेको विनियोजन विधेयक सकारात्मक भएपनि विश्वास गर्न नसकिने’

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसकी सांसद विष्णु देवी पुडासैनीले सरकारले पेस गरेको विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकता केही सकारात्मक भएको बताएकी छिन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यता र असल शासनको मूल्य आदर्शप्रति ध्यान दिएको, सुशासन न्याय रोजगार मूलक आदर्श तथा गुणस्तरिय सेवा कामय गर्ने […]