‘जुलेबी’को ट्रेलरमा रत्नपार्कले जोडेको सम्बन्धको कथा
१९ साउन, काठमाडौं । भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जुलेबी’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट लामो ट्रेलर यौन मनोविज्ञानमा आधारित छ । भिन्न पात्र र उनीहरुको यौन संवेग र चाहनालाई ट्रेलरमा चित्रण गरिएको छ । तीन अलग कथालाई एक फिल्मको आकार दिंदै गणेशदेव पाण्डेले फिल्म निर्देशन गरेका हुन् । फिल्मले पात्र […]











