नेपालबाट विदेश पढ्न जानेसँगै विदेशियो १ खर्ब
१ भदौ, काठमाडौं । नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै १ खर्ब रुपैयाँ रकम विदेशिएको छ । आर्थिक वर्ष २०७९/८० मा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पढ्नका लागि विदेश जानेहरुसँगै ६७ अर्ब ७० करोड रुपैयाँ विदेशिएको थियो । यस आर्थिक वर्षमा पढ्न […]











