२ भाद्र २०८३, मंगलवार
अर्थ बैंक–वित्त मुख्‍य समाचार

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

३२ साउन, काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्तासमक्ष नेपालमा थप लगानी गर्न आग्रह गरेका छन् । चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना (युनान) नेपाल इन्डस्ट्रियल को–अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज बैठकलाई सम्बोधन गर्दै उनले प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण […]

अर्थ मुख्‍य समाचार

गाभिने लघुवित्तलाई लाभांशमा वितरणमा सुहलियत

३२ साउन, काठमाडौं। नेपाल राष्ट्र बैंकले मर्जरमा गएका लघुवित्त संस्थालाई एक वर्षको लाभांश वितरणमा सहुलियत दिएको छ । बिहीबार लघुवित्तका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले २०८१ असार मसान्तभित्र मर्ज भएर एकीकृत कारोबार सुरु गर्ने लघुवित्तले १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्दा गर्नुपर्ने थप प्रोभिजनमा सहुलियत दिएको हो । […]

राजनीति

सर्वदलीय बैठक बाेलाउने राष्ट्रपतिकाे तयारी

३२ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेको राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले जानकारी दिए । ‘राष्ट्रपति भएपछि बिरामी परेकाले उहाँले सबै दलका नेताहरूसँग एक पटक पनि भेट्न पाउनु […]

मुख्‍य समाचार राजनीति

सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित

३२ साउन, काठमाडौं । जिल्ला अदालत काठमाडौंमा बिहीबार भएको सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ । अदालत स्रोतका अनुसार केही कागजातका विवरण अस्पष्ट भएपछि पुनः माग गर्नुपर्ने भन्दै सुनुवाइ स्थगित गरिएको हो । अदालतमा पीडित गौशाला २६ कि आमाको जन्ममिति फरक फरक देखिने कागजातहरु पेश भएको, गौशाला २६ को जन्म हुँदाको अस्पतालको दर्ता […]

मुख्‍य समाचार समाज

मुद्दा जित्नुको उपहार गाउँबाट बहिष्कार

३२ साउन, भैरहवा  । देवदह नगरपालिका-१२ ढोलबजवा बस्छन् शिव बिन्दु भुज । उमेरले करिब ६० काटेका भुजको परिवार अहिले सामाजिक बहिष्करणमा परेको छ । गाउँमै पसल भए पनि उनले पसलबाट केही खरिद गर्न पाउन्नन् । गाउँमा उर्दी जारी भएको छ ‘भुजको परिवारलाई केही नदिनु, कोही नबोल्नु ।’ शिवबिन्दुसँग बोल्ने गाउँलेलाई रु २५ हजार जरिवानासमेत तोकिएको […]

राजनीति

रेशमको जन्मकैद मिनाहामा गम्भीर प्रश्न, टीकापुर घटना राजनीतिक नभइ क्रूर भएको सर्वोच्चको ठहर

३२ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीमाथिको जन्मकैदमाथि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहालाई सर्वोच्च अदालतले नै गम्भीर प्रश्न उठाएको छ । सर्वोच्च अदालतले बहुचर्चित टीकापुर घटनासम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै त्यसलाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको हो । सर्वोच्च अदालतले व्याख्यामा भनेको […]

अर्थ प्रदेस समाचार समाचार समाज सुदूरपश्चिम

अचार उत्पादनबाट मनग्य कमाउँदै टीकापुरका महिला

३२ साउन, टीकापुर । कैलालीको टीकापुरमा व्यावसायिक रूपमा मस्यौरा र गुन्द्रुक उत्पादन गर्दै आएका महिला उद्यमीले अचारसमेत उत्पादन थालेका छन् । उनीहरुले यसपटक आँपको अचार साढे सात क्विन्टल र गल्का एक क्विन्टल उत्पादन गरेका छन् । यसका साथै उनीहरु तामा, निउरो, हरियो खुर्सानी, करेला, मेथी, कुखुरा र सिद्राको अचार उत्पादनमा व्यवस्त छन् । यसरी दैनिक […]

मुख्‍य समाचार सूचना प्रविधि

सरकारले ल्याएको ‘साइबर सुरक्षा नीति’मा के छ ? (नीतिसहित)

३२ साउन, काठमाडौं । सरकारले पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति ल्याएको छ । साइबर सुरक्षालाई मजबुत पार्ने उद्देश्यले गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेको थियो । नीतिमा साइबर सुरक्षाका चुनौती, वर्तमान स्थिति, आवश्यकता, लक्ष्य, उद्देश्य, रणनीति, कार्यनीति, संस्थागत व्यवस्था लगायतका विषय समेटिएका छन् । नीतिमा राष्ट्रिय साइबर सुरक्षा […]

समाज

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ

३२ साउन, काठमाडौं । नाबालिक बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ । उनले काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन् । पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन । यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका […]

खेलकुद मुख्‍य समाचार

म्यानचेष्टर सिटीले जित्यो यूईएफए सुपर कपको उपाधि

३२ साउन, काठमाडौं । स्पानिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्लिस क्लब म्यानचेष्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ । गत सिजन ट्रेबल उपाधि जितेको सिटीले सेभियालाई सुटआउटमा ५-४ ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको एक/एक को बराबरीमा सकिएपछि सीधै पेनाल्टी सुटआउट भएको थियो । जहाँ सुरुवाती ९ प्रहार गोलमा परिणत […]

प्रदेस समाचार समाज सुदूरपश्चिम

कञ्चनपुरमा सेफ्टी ट्यांकीमा फसेर जंगली हात्तीको मृत्यु

३२ साउन, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति सेफ्टी ट्यांकीमा फसर जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए । ‘राति १२ बजेपछि जङ्गली हात्ती आएर […]

मुख्‍य समाचार

जमिन भासिँदै गएपछि खानीगाउँ पहिरोको जोखिममा

३२ साउन, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका-७, खानीगाउँ पहिराको जोखिममा छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन् । गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन चिराचिरा परेको छ । जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उहाँको भनाइ छ । ‘२०७२ साल […]