सरकारले जलवायु परिवर्तनका चुनौतीका बारेमा निरन्तर संवाद गरिरहेको छ’
२१ कात्तिक, काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका कारण नेपाल सबैभन्दा संकटग्रस्त र जोखिममा परेका मुलुकहरुको सूचीमा परेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय जलवायु सभालाई सम्बोधन गर्दै उनले नेपाल कमजोर भौगोलिक अवस्था र संवेदनशिल अवस्थामा रहेका क्षेत्र तथा प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जन भएका कारण बढि जोखिममा परेको बताए […]











