तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी
२२ कात्तिक, रामपुर (पाल्पा) । रामपुर नगरपालिका–६ स्थित प्याक्लुककी गङ्गा बस्यालले विसं २०७२ देखि व्यावसायिक तारकारी खेती गर्दै आएको हो । करिब १२ रोपनी क्षेत्रफलमा गर्नुभएको तरकारी खेतीबाट उसले वार्षिक रु सात लाख आम्दानी गर्दै आएको छ । आजभन्दा एक दशकअघि तरकारी खेतीबाट जीविकोपार्जन होला भन्नेमा बस्याल विश्वस्त हुन सकेको थिएन् । सदरमुकाम तानसेनबाट टाढा […]











