१७ चैत्र २०८२, मंगलवार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

मोरङमा करेन्ट लागेर किसान दम्पतीको मृत्यु

२६ भदौ, विराटनगर । मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरु श्रीमान श्रीमती हुन् । भारतीय दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती […]

मुख्‍य समाचार राजनीति समाचार समाज

‘हिंसा’ शब्दबारे सभामुखको रुलिङपछि संसद्‍मा माओवादी आक्रोशित, बैठक स्थगित

२६ भदौ, काठमाडौं । ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । सभामुखको रुलिङपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै संविधानले नै स्वीकारेको जनयुद्धलाई यसले अपमान गरेको बताएका हुन् । ‘हाम्रो देशको मूल कानुन संविधान हो । संविधानमै जनयुद्ध र जनआन्दोलनको ब्याख्या गरिएको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेसलाई सांसद झाको प्रश्न : भुटानी शरणार्थी बनाउँदा नेपालको शिर किन झुकेन ?  

२६ भदौ, काठमाडौँ । रास्वपा सांसद मनिष झाले उपसभामुखको पत्रलाई राजनीतिक दलहरूले वार्गेनिङ प्वाइन्ट बनाएको भन्दै आपत्ति जनाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपाली कांग्रेसले उपसभामुखको कारण नेपालीको शिर झुकेको भन्ने अभिव्यक्तिमा आपत्ति जनाएका हुन् । उनले भने, ‘उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो । १९ महिनापछि वार्गेनिङको लेटर प्वाइन्ट बनाइँदैछ‚ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मनिष झाको दाबी : उपसभामुखले पूर्ण ज्ञान नभएर अमेरिकी दूतावासलाई पत्र लेख्नुभयो

२४ भदौ, काठमाडौं । रास्वपा सांसद मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले उपसभामुख इन्दिरा रानाले जानाजान गल्ती नगरेको दाबी गरेका छन् । बुधबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् । संसद सचिवालयसँग सम्बन्धित नरहेका ६ व्यक्तिलाई अमेरिका पठाउन भिसा अन्तर्वार्ता मिति मिलाइदिन भन्दै संसदको लेटरहेडमा उपसभामुखले दूतावासलाई लेखेको […]

मुख्‍य समाचार राजनीति समाचार

उपसभामुख प्रकरण : रास्वपा ‘पर्ख र हेर’ नीतिमा

२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखबारे सत्तारुढ दलहरुको कदम हेरेर निर्णय लिने बताएको छ । संसद सचिवालयसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान भिसा अन्तर्वार्ताको मिति तोक्न आग्रह गर्दै उपसभामुख इन्दिरा राना मगरले पोहोर फागुनमा अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । अमेरिकी दूताबासलाई उनले लेखेको पत्रलाई लिएर सत्तारुढ दलहरुले उपसभामुखको पदीय गरिमा गिरेको भन्दै […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री

२६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३ औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कृषि प्रधान नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुनिक र उत्पादानमूलक कृषिमा लाग्न आग्रह गरेका हुन् […]

मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय प्रत्यारोपण केन्द्र परिसरमा विरोध प्रदर्शन बुधबार पनि जारी

२५ भदौ, भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले आन्दोलनलाई निरन्तरता दिएका छन् । एक सातादेखि प्रदर्शनमा उत्रिएका उनीहरुले बुधबार पनि अस्पताल गेट अगाडि प्रदर्शन गरेका छन् । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र व्यथिति तत्काल अन्त्य गर्न माग गरिएको छ । […]

मुख्‍य समाचार समाचार

काठमाडौं महानगरले गरायो ३३ रोपनी जग्गा अतिक्रमणमुक्त

२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा ३३ रोपनीभन्दा धेरै जग्गा अतिक्रमणबाट मुक्त गरेको छ । महानगरको वार्षिक समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनका अनुसार व्यक्तिले कब्जा गरेका ३३ रोपनीभन्दा धेरै  सार्वजनिक जग्गालाई अतिक्रमण मुक्त गराएर महानगर मातहत ल्याइएको दाबी गरेको हो ।यस्तै काठमाडौं महानगरपालिकाले ५० वटा स्वास्थ्य संस्थाहरूको अस्पतालजन्य फोहोर व्यवस्थापन कार्यको […]

गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मुस्ताङको चितुवा गुफा पूर्वाधारका अभावमा ओझेलमा

२६ भदौ, म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको हिउँ चितुवा गुफामा पुग्ने पदमार्ग नुहँदा पर्यटकलाई समस्या भएको छ । मुस्ताङ घुम्न आउने पर्यटकलाई भुलाउन र बसाइ लम्बाउनका लागि उपयुक्त सम्भावना बोकेको हिउँ चितुवा गुफा पूर्वाधारको अभावमा ओझेलमा परेको हो । जोमसोम–ठिनी–ढुम्बाताल सडकदेखि गुफासम्म पुग्ने उकालोमा निर्माण गरिएको पदमार्ग भत्किएपछि पर्यटकलाई त्यहाँ पुग्न समस्या भएको […]

मुख्‍य समाचार समाचार समाज

स्तरोन्नतिपछि १ असोजदेखि सञ्चालनमा आउँदै मनकामना केबलकार

२६ भदौ, काठमाडौं । स्तरोन्नतिको काम सम्पन्न भएसँगै १ असोजदेखि मनकामना केबलकार सञ्चालनमा आउने भएको छ । कम्पनीका अनुसार २६ वर्षदेखि एनालग अपरेटिङ सिस्टमबाट सञ्चालनमा रहेको केबलकार अब डिजिटल डी–कनेक्ट सिस्टममा स्तरोन्नति गरिएको छ । सो काम सम्पन्न भएसँगै १ असोजदेखि केबलकार सञ्चालनमा आउने कम्पनीले जनाएको छ । अष्ट्रियाबाट केबलकार निर्माता कम्पनीका इन्जिनियर तथा प्राविधिकको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

ट्रम्प र ह्यारिसको ९० मिनेट बहसमा के के भयो ?

२६ भदौ, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र हालकी उपराष्ट्रपति कमला ह्यारिस यति बेला राष्ट्रपतिको चुनावी दौडमा छन् । यसै क्रममा बुधबार बिहान भएको डिबेटमा उनीहरुबीच डेढ घण्टासम्म बहस, घोचपेच अनि आरोप प्रत्यारोप चल्यो । आरोप लगाउनेमा ट्रम्प नै अगाडि रहे । उनले यसअघि राष्ट्रपति जो बाइडेनमाथि पनि आरोपहरुको शृंखला तयार पारेका थिए । […]

मुख्‍य समाचार राजनीति समाचार

संसदमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदै

२४ भदौ, काठमाडौं । प्रतिनिधि सभामा बुधबार राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/०८० को राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । माननीय कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले विधायनसम्बन्धी विधेयक, २०८० मा छलफल गरियास् भन्ने प्रस्ताव राख्नेछन् […]