स्पेनको बाढी आतङ्क भोगेका नेपाली भन्छन् – त्रासदीमा बाँच्यौं
२५ कात्तिक, बार्सिलोना । पाल्पा मूल घर भएका कमल पराजुली युरोप सपना बोकेर ८ वर्षअघि स्पेन आए । दु:ख-सुखसँगै काम सिके । स्पेनको कार्डसमेत बनाए । परिवारलाई समेत उनले यतै ल्याए । पत्रकार समेत रहेका पराजुलीले व्यवसाय सुरु गरेको पाँच महिना पनि पुगेको छैन । तीन जना नेपालीको साझेदारीमा उनले भ्यालेन्सियाको कातारोखा गाउँमा रेष्टुरेन्ट समेत […]











