आन्तरिक पर्यटकको रोजाइ बन्दै राजकाँडा
२७ कात्तिक, कैलाली । प्राकृतिक सुन्दरतासँगै सुविधा सम्पन्न सडक र घरबास विस्तार भएपछि कैलालीको मोहोन्याल गाउँपालिका–७ स्थित राजकाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको छ । सुदूरपश्चिमको प्रवेशद्वारा कैलालीको चिसापानीबाट छ किलोमिटर पैदलयात्रा गरी माथि उक्लिएपछि आइपुग्छ राजकाँडा । यहाँबाट देखिने अपि र शैपाल हिमालको चुचुरोको सुन्दर दृश्यसँगै सूर्योदयको मनोरम दृश्यले यहाँ आउने पर्यटकलाई आकर्षित […]











