आँबुखैरेनीमा चेपाङ समुदायका छात्ररछात्रालाई निःशुल्क शिक्षा
तनहुँ, ८ भदौ : आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा ९चेपाङ०ले छात्रवृत्तिमा कक्षा १२ उत्तीर्ण भएका छन् । उनीलाई आबुखैरेनी गाउँपालिकाले शैक्षिकसत्र २०८१ मा आँबुखैरेनी स्थित रामशाह माध्यमिक विद्यालयमा सो तह अध्ययन गर्न आर्थिक सहयोग गरेको थियो । छात्र चेपाङले केही दिनअघि सार्वजनिक भएको सो तहको परीक्षामा उत्तीर्ण भएका हुन् । गाउँपालिकाले खाना, बस्नका लागि मासिक […]











