१९ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार

तीज मेलाको लहर

गण्डकी, ८ भदौ : तीज पर्व पारेर मेला–महोत्सव आयोजनाको लहर नै चलेको छ । संस्कृति जगेर्नादेखि स्थानीय अर्थतन्त्रमा समेत यस्ता गतिविधिले टेवा पुर्‍याइरहेका छन् । यतिबेला पर्यटकीय राजधानी पोखरासहित आसपासका गाउँसहर तीजमय बनेका छन् । कतै तीज गीत तथा नृत्य प्रतियोगिता त कतै दर खाने कार्यक्रमले तीजको रौनक बढाएका छन् । पोखरा महानगरपालिका–१ स्थित पुरानो […]

बागमती मुख्‍य समाचार विशेष समाचार

उपराष्ट्रपति सुआनले आज पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ स्तुपाको भ्रमण गर्ने

काठमाडौं । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आज स्वदेश फिर्ता हुनु अघि पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ स्तुपाको भ्रमण गर्ने भएकी छन् । गत शनिबार नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति भो थि आन आज (सोमबार) पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ स्तुपाको भ्रमण गर्ने भएकी हुन् । उनी आज करिब २ […]

बागमती मुख्‍य समाचार समाचार

सेनाले सम्पन्न गर्‍यो साढे दुई करोडमा २२ शीघ्र प्रभावी आयोजना

काठमाडौँ, ९ भदौ : नेपाली सेनाले आर्थिक वर्ष २०८१र८२ मा संविधानप्रदत्त जिम्मेवारीका अतिरिक्त कम समयमा न्यूनतम लगानी गरी बढीभन्दा बढी जनसमुदाय प्रत्यक्षरूपमा लाभान्वित गराउने उद्देश्यले विभिन्न २२ वटा शीघ्र प्रभावी आयोजना सम्पन्न गरेको छ । सांस्कृतिक तथा पुरातात्विक महत्त्वका संरचनाको मर्मत सम्भार गरी इतिहास एवं संस्कृतिको संरक्षण र समुदायको आवश्यकतामा प्रत्यक्ष टेवा पुर्‍याउन रु दुई […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

आम्दानीको मुख्य स्रोत बन्दै दुनाटपरी

कञ्चनपुर, ९ भदौः शुक्लाफाँटा नगरपालिका–६ कसरौलकी कन्यादेवी राना पछिल्लो चार वर्षदेखि दुनाटपरी बनाउने व्यवसायमा संलग्न रहदै आउनु भएको छ । दैनिक जीवनयापनका लागि सुरु गरिएको व्यवसाय परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ । रानाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत गठित सुनदेवी मध्यवर्ती उपभोक्ता समितिको सहयोगमा दुनाटपरी उद्योग सञ्चालन गर्दै आएका छन् । समितिले अवलोकन भ्रमण, […]

बागमती मुख्‍य समाचार समाचार

जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

काठमाडौँ, ९ भदौ : नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाह गरेको कर्जाको पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिका अनुसार आगामी असोज मसान्तभित्र ऋणको पुनः संरचना गरि सक्नु पर्ने छ । त्यस्तो कर्जालाई आगामी चैत्र […]

बागमती मुख्‍य समाचार समाचार

अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी मुद्दामा आयोगद्वारा पुनरावेदन

काठमाडौँ, ९ भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रले अन्तःशुल्क स्टिकर छपाइ गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले अन्तःशुल्क स्टिकर छाप्दा त्यसमा संलग्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव डा बैकुण्ठ अर्यालसमेतका १२ जना प्रतिवादीले बदनियतपूर्वक सार्वजनिक सम्पत्तिको हानीनोक्सानी […]

मधेश मुख्‍य समाचार विशेष समाचार

स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका विदा स्वीकृत नगर्ने

वीरगञ्ज पर्सा, ९ भदौः जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यहाँ झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन […]

गण्डकी मुख्‍य समाचार समाचार

पोखरा ग्रेट ट्रेल निर्माणको अन्तिम चरणमा

कास्की, ९ भदौः पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको पोखरा ग्रेट ट्रेल निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिना भित्रमा यस पदमार्गको निर्माण पूरा हुनेछ । उक्त ट्रेलमा करिव चार हजार ५०० सिँढीमध्येमा अब केही मात्र निर्माण बाँकी छ । कालिखोला देखि काँहुकोट सम्म एक किमी ८०० मिटरको पदमार्ग निर्माण […]

गण्डकी मुख्‍य समाचार समाचार

ओझेलमा छ सुन्दरताले भरिपूर्ण दिज गाउँ

ढोरपाटन बागलुङ, ९ भदौः वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी । नदी किनारमा छ दिज गाउँ । काठै काठले सजाइएका घर र गाउँले जनजीवन । यही दृश्यले आकर्षित गरिरहेको छ आगन्तुकलाई । जोडिएर बनेका काठका मौलिक घर र स्थानीयको रहनसहन अझ चाख लाग्दो छ । ढोरपाटन उपत्यका भन्दा केही पर रहेको दिज गाउँ […]

अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौँ, ९ भदौः देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१÷८२ को विवरण अनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक खर्ब २५ […]

बागमती मुख्‍य समाचार विचार

पाँच कलाकारका कला स् काठमा बालुवा भरेको थाङ्कादेखि धार्मिक र मिथिला कलासम्म

काठमाडौँ, ९ भदौ : प्रायः क्यानभास वा आर्ट पेपरमा चित्र सिर्जना हुन्छ । तर काठमा पनि क्यानभासमा झै महसुस हुने कला कोर्ने अभ्यास निक्कै नौलो हो । यसमाथि रङ पोतेर होइन, बालुवा चालेर । त्यो पनि थाङ्का कला सिर्जना गर्न दृष्यचित्र उतार्नभन्दा निक्कै कठिन काम हो । नयाँनयाँ कलाको अभ्यास गर्न रुचनाउने कलाकार छेपाल दोर्जे […]

मधेश मुख्‍य समाचार समाचार

१६१ शंकास्पद बिरामी उपचारमा, ७१ मा हैजाको पुष्टि

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा हालसम्म हैजाका संक्रमितको संख्या ७१ पुगेको छ । आइतबार साँझ ८ बजेको तथ्यांकअनुसार शनिवारसम्म ४२ जनामा पुष्टि भएको सङ्क्रमणमा आइतबार थप २९ जना नयाँ संक्रमित थपिएका हुन् । महानगरको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार संक्रमितहरू वडा नम्बर ३, ८, ११, १२, १३, १४ र १६ का बासिन्दा रहेका छन् […]