बिजनेस ब्लु प्रिन्ट नेपाल’ आगामी भदौ १२ गते काठमाडौंमा, मुख्य प्रायोजकमा शिवम् सिमेन्ट
काठमाडौं । अन्तर्राष्ट्रिय ख्याति प्राप्त उत्प्रेरक वक्ता डा. उज्जवल पाटनी आगामी भदौ १२ गते राजधानीको होटल म्यारीयटमा बिजनेस ब्लु प्रिन्ट नेपाल कार्यक्रममार्फत नेपाली व्यवसायी समुदायसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् । कार्यक्रममा नेपालभरका व्यवसायी, युवा उद्यमी, स्टार्टअप संस्थापक तथा उद्योगीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ । व्यवसायिक सफलता प्राप्त गर्ने खाका, नेतृत्व क्षमता विकास, […]











