दुई दिने ‘स्पटमोसन एनिमेसन’ कार्यशाला हुँदै
काठमाडौँ, १ पुसः युक्रेनका फिल्म निर्माता पोलिना पिड्दुब्नाले काठमाडौँमा दुई दिने स्पटमोसन एनिमेसन कार्यशाला आयोजना गर्ने भएको छ । एनिमेसन भिडियोहरु बनाउने र सोमार्फत मानव संवेदनालाई उजागर गर्ने हेतुले कार्यशाला गर्न लागिएको आयोजकले जनाएको छ । कार्यशाला यही पुष १२ र १३ गते जोरपाटीस्थित तारागाउँ म्युजियममा हुनेछ । सहभागीहरूको सिर्जनासँगै कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको […]











