२० असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार

शनिबार रात्रिकालीन सडकसेवा मार्फत ६ जनाको उद्धार

काठमाडौँ । शनिबार राति देशका विभिन्न स्थानमा सञ्चालन भएको रात्रिकालीन सडकसेवामार्फत मानवसेवा आश्रमद्वारा ६ जना सहयोगापेक्षी व्यक्तिहरूको उद्धार गरिएको छ। सबै शाखाले सडकसेवा सञ्चालन गरे पनि दाङ शाखाले २ जना र रानीवन, वीरगञ्ज, धरान तथा चितवन शाखाले १र१ गरी जम्मा ६ जनालाई उद्धार गर्न सफल भएका हुन्। आश्रमले हरेक शनिबार राति सडकपेटी तथा सार्वजनिक स्थलमा […]

बागमती मुख्‍य समाचार स्वास्थ्य

७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा

काठमाडौँ, १४ मङ्सिरः पछिल्लो एक तथ्याङ्कले नेपालमा अनुमानित कूल एचआइभी सङ्क्रमितमध्ये ७७ प्रतिशत मात्र एन्टिरेट्रोभाइरल एआरभी उपचारमा रहेको देखाएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हरेक दिन एक दशमलव सात जना व्यक्तिमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ […]

बागमती मुख्‍य समाचार समाचार समाज

सडकबाट उद्धार: प्रकाश मिश्रको पुनर्जन्म कहानी

काठमाडौँ । बुटवल मिलन चोक घर बताउने ४४ वर्षीय प्रकाश मिश्र अविवाहित छन्। केही समयअघि उनी काठमाडौँको सडकपेटीमा अलपत्र अवस्थामा भेटिएका थिए। शरीरभरि चोटचोटै, अनुहारमा उदासी र शरीरले साथ नदिएर उठ्न र हिँड्न समेत नसक्ने अवस्थामा रहेका थिए। त्यही बेला मानवसेवा आश्रमको उद्धार टोलीले उनलाई बचाउने हात अघि बढायो। तत्काल उद्धार गरी सुरक्षित रुपमा मानवसेवा आश्रम रानीवनमा पुर्‍याइयो र स्वास्थ्य […]

मधेश मुख्‍य समाचार समाचार

लागूऔषधसहित रौतहटमा दुई जना पक्राउ

रौतहट । रौतहट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी सहायक निरीक्षक निलेश पाठकको टोलीले गौर रोड घर भएका ३२ वर्षीय भोला साहलाई चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेको हो । साहको पाइन्टको गोजीबाट १९० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले पक्राउ गरेका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री र मन्त्रीको रोहबरमा दुई एनआरएनएबीच एकताको घोषणा

काठमाडौं । विगत पाँच बर्षदेखि विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई कार्य समितिबिच आइतबार एकता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित एक समारोहकाबीच अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसी समूहबीच एकता घोषणा भएको हो । समारोहमा संचारमन्त्री जगदीश खरेलपनि सहभागी थिए । एकतापछि फेब्रुअरी महिनाभित्र १२ औं महाधिवेशन […]

पर्यटन मुख्‍य समाचार समाचार

‘पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग जरुरी’

काठमाडौँ, १४ मङ्सिरः नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० दीपकराज जोशीले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताएका छन् । ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल टानको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा आजदेखि सञ्चालित ‘प्रविधिमैत्री पर्यटन तथा एआई तालिम’को उद्घाटन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकतापछि यस्तै एकता राजनीतिक दलहरुमा पनि आवश्यक रहेको बताएकी छिन् । आइतबार गैरआवासीय नेपाली संघ(एनआरएनए)को बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरु पदका लागि एकआपसमा फुटेको भन्दै मेलमिलापको आवश्यक परेको बताएकी हुन् । उनले भनिन्, ‘एनआरएनएहरुको यो उपस्थितीले बलियो बन्ने देखिएको छ । तपाइँहरु एक […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

एमालेको महाधिवेशनका लागि मकवानपुरबाट प्रतिनिधि चयन

बागमती, १४ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औँ महाधिवेशनका लागि मकवानपुर क्षेत्र नं १ मा निर्वाचनमार्फत प्रतिनिधि चयन भएको छ । हेटौँडामा सम्पन्न निर्वाचनमा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पराजित भएका छन् । महाधिवेशन प्रतिनिधिका लागि अध्यक्ष पोखरेलसहित २२ जना प्रतिस्पर्धामा थिए । जसमध्ये आठ जना निर्वाचित भएका हुन् । निर्वाचनबाट नवीन सिग्देल, फुर्वा दोर्जे […]

कोशी मुख्‍य समाचार समाचार

धरानमा खेलकुद महोत्सव हुने

इनरुवा सुनसरी, १४ मङ्सिरः सुनसरीको धरान उपमहानगरपालिकामा खेलकुद महोत्सव आयोजना हुने भएको छ । धरान खेलकुद मञ्चको आयोजनामा यही मङ्सिर २५ देखि पुस १० गतेसम्म खेलकुद महोत्सव हुने भएको अयोजक संस्थाका अध्यक्ष किशोर राईले जानकारी दिए। महोत्सवमा फुटबल, गल्फ, सुटिङ, बास्केटवल, हक्की, डोरी तान, आर्चरीलगायत खेलको प्रवद्र्धन गरिनेछ । धरानलाई खेलकुदको सहरका रुपमा विकास गर्ने […]

बागमती मुख्‍य समाचार समाचार

काठमाडौँमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

काठमाडौँ, १४ मङ्सिरः गत भदौ २३­२४ गते भएको जेनजी प्रदर्शनमा काठमाडौँमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ । आजसम्म कूल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमालेको महाधिवेशनका लागि मकवानपुरबाट प्रतिनिधि चयन

बागमती, १४ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औँ महाधिवेशनका लागि मकवानपुर क्षेत्र नं १ मा निर्वाचनमार्फत प्रतिनिधि चयन भएको छ । हेटौँडामा सम्पन्न निर्वाचनमा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पराजित भएका छन् । महाधिवेशन प्रतिनिधिका लागि अध्यक्ष पोखरेलसहित २२ जना प्रतिस्पर्धामा थिए । जसमध्ये आठ जना निर्वाचित भएका हुन् । निर्वाचनबाट नवीन सिग्देल, फुर्वा दोर्जे […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गैरआवासीय नेपाली संघको पछिल्लो समय गरिमा खस्किँदै गएको भन्दै एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्न आग्रह गरेका छन् । आइतबार गैरआवासीय नेपाली संघको बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भएको भन्दै पार्टीको एनआरएनए नबनाईदिन आग्रह गरेका हुन् […]