२० असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

एमालेमा खुला प्रतिस्पर्धा हुन्छ,उम्मेदवारी घोषणा गर्न कसैले रोक्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता, गौरव र स्थायीत्वपूर्ण शान्तिका काम गर्नुपर्ने बताएका छन् । आइतबार आयोजित पार्टीको ११औं राष्ट्रिय महाधिवेशनसम्बन्धी सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल ऐतिहासिक र स्वतन्त्र पहिचानयुक्त राष्ट्र भएकाले यसले आफ्नो राष्ट्रिय गौरव जोगाउँदै अघि बढ्ने विश्वास व्यक्त गरे । ‘यो देश एउटा ऐतिहासिक र स्वतन्त्र देश […]

अर्थ बागमती मुख्‍य समाचार

नेप्सेमा २६.५१ अंकको गिरावट, करोबार रकममा भने वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसुचक घटेको छ । यसअघि बिहीवार १०.४३ अंकले बढेको नेप्से परिसुचक आजभने २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा झरेर रोकिएको छ । आजको बजारमा सेन्सेटिभ इन्डेक्स ४.६७ र फ्लोट इन्डेक्स २.०६ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स पनि १.६६ अंकले घटेको छ । बिहिवारको बजारमा ६ अर्ब ६६ […]

बागमती मुख्‍य समाचार समाचार

ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक : वरिष्ठ उपाध्यक्ष डाँगी

काठमाडौं । भारतमा सम्पन्न साउथ एसिया (बिआईएन) पावर समिट, २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरुले बताएका छन् । भारतीय उद्योग परिसंघ (सीआइआइ) ले नयाँ दिल्लीमा आयोजना गरेको समिटमा भुटान, भारत र नेपाल (बीआइएन) को ऊर्जा क्षेत्रमा लामो समयदेखि सक्रिय ऊर्जा उद्यमीहरु र सरकारी अधिकारीहरुको सहभागिता थियो । नेपालको निजी क्षेत्रको […]

बागमती मुख्‍य समाचार समाचार समाज

बस्ती पसेको गैँडालाई स्थानान्तरण गरियो

चितवन, १४ मङ्सिरः चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा पसेर स्थानीयलाई दुःख दिँदै आएको एउटा भाले गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गरिएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी क्षेत्रबाट सो गैँडालाई स्थानान्तरण गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अन्दाजी २५ वर्षको भाले गैँडालाई सौराहा सेक्टरको कुमरोज सामुदायिक वन क्षेत्रमा स्थानान्तरण गरिएको छ । बस्तीमा […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

गिज्याइरहेको अधुरो क्रिकेट मैदान

महेन्द्रनगर, १४ मङ्सिरः काठमाडौँमा जारी नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिताले नेपालीको ध्यान तानिरहेको छ । अझ खेलाडीतर्फ हेर्ने हो भने सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीप्रतिको दर्शकको क्रेज थप चुलिएको छ । दीपेन्द्रले कप्तानी गरिरहेको सुदूरपश्चिम रोयल्सले जारी प्रतियोगितामा पाँच वटा खेल जितिसक्दा तिनै दीपेन्द्रको गृहनगर महेन्द्रनगरमा निर्माणाधीन अवस्थामा अलपत्र परेको क्रिकेट मैदानले गिज्जाइरहेको छ […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएलः काठमाडौँविरुद्ध टस जित्दै कर्णाली ब्याटिङमा

काठमाडौँ, १४ मङ्सिरः नेपाल प्रिमियर लिग एनपिएलको आजको कर्णाली याक्स र काठमाडौँ गोर्खाज प्रतिस्पर्धा गर्दैछन् । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले जारी प्रतियोगितामा चार खेलमा एउटामा मात्रै जीत निकालेको छ । दुई अङ्क मात्रै जोडेको कर्णाली छैटौँ स्थानमा छ । […]

बागमती मुख्‍य समाचार समाचार

लुम्बिनीका खेलाडी निरोशन कारबाहीमा

काठमाडौँ, १४ मङ्सिरः लुम्बिनी लायन्सका खेलाडी निरोशन दिकवेल्ला कारबाहीमा परेका छन् । नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत पोखरा एभेन्जर्सविरूद्धको खेलमा उनले लेभल–१ आचारसंहितासम्बन्धी अनुशासन उल्लङ्घन गरेपछि कारबाही गरिएको हो । उक्त खेलका क्रममा अम्पायरले दिएको लेग विफोर विकेट एलबिडब्ल्यु को निर्णयमा असहमति जनाएकामा निरोशनलाई कारबाही गरिएको जनाइएको छ । अम्पायरले पोखराका खेलाडीलाई नटआउट दिएपछि उनले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मन्त्री घिसिङद्वारा सम्झौताअनुसार भवन निर्माण सम्पन्न गर्न निर्देशन

विराटनगर, १४ मङ्सिरः जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समयसीमाभित्र तयार गर्न निर्देशन दिएका छन् । सो अस्पताल निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माणाधीन अवस्थामा रहेका दुई वटा भवन निर्धारित समयमै तयार गरी हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् । बिरामीको चापलाई दृष्टिगत […]

बागमती मुख्‍य समाचार समाचार

सङ्गमेश्वर महादेव मन्दि राधेराधेवासीका आस्थाको धरोहर बन्दै

भक्तपुर, १४ मङ्सिरः मध्यपुरथिमि नगरपालिका ५ सङ्गम कोलोनी, कमेरोटार राधेराधेस्थित श्री सङ्गमेश्वर महादेव मन्दिर यहाँका हजारौँको आस्थाको धरोहर बनेको छ । सङ्गमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाको ११औँ साधारणसभामा सहभागी अधिकांश स्थानीय एवं संस्थाका सदस्यहरूले पातलो बस्ती हुँदा स्थापना भएको मन्दिरले आज ११ वर्ष पार गर्दा हजारौँ स्थानीयको आस्थाको धरोहर र धार्मिक कार्य गर्ने […]

बागमती मुख्‍य समाचार समाचार

सौराहामा पर्यटन प्रवर्द्धन गर्न हात्ती महोत्सव

चितवन, १४ मङ्सिरः पर्यटकीय नगरी सौराहामा पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव यस वर्ष आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनामा महोत्सव गर्न लागिएको हो । विसं २०५५ देखि सुरु भएको चितवन हात्ती तथा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ, १४ मङ्सिरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आशन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह लोगो सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशन प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेएका अध्यक्ष ओलीले सो लोगो सार्वजनिक गरेका हुन् । पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुरामा औषधि व्यवसायीको विरोध : अव्यावहारिक प्रावधान खारेज गर्नुपर्ने माग

बाजुरा । बाजुरामा पनि औषधि व्यवसायीहरूले विरोध प्रर्दशन गरेका छन् । औषधि ऐन, २०३५ को दफा ११ मा राखिएको अव्यावहारिक प्रावधान खारेज गर्नुपर्नेमा माग राख्दै उनीहरुले विरोध गरेका हुन् । व्यवसायीहरूले संशोधनले पेसागत सुरक्षामाथि प्रतिकूल प्रभाव पार्ने र अस्तित्वमै जोखिम उत्पन्न हुने भएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् । औषधि ऐन २०३५ को दफा […]