विकास तथा भवन निर्माणमा रु ४८ करोडका योजना
दमौली तनहुँ, १ पुुस : सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले तनहुँ जिल्लामा सहरी विकास तथा भवन निर्माणका लागि रु ४८ करोडका योजना सञ्चालन गरेको छ । चालु आर्थिक वर्ष २०८२र८३ मा जिल्लामा बस्ती विकास कार्यक्रम अन्तर्गत रु ४८ करोडका योजना सञ्चालन गरिएको हो । कार्यालय प्रमुख सुनिता श्रेष्ठले तनहुँ जिल्लाका विभिन्न पालिकामा […]











