२० असार २०८३, शनिबार
मधेश मुख्‍य समाचार समाचार समाज

अर्नमा गाउँपालिका–५ को स्वास्थ्य चौकीमा म्याद सकिएको औषधि वितरण

सिरहा । सिरहा को अर्नामा गाउँपालिका वडा नं. ५ मा रहेको स्वास्थ्य चौकीमा म्याद सकिएको ट्याब्लेट बिरामीलाई दिइएको कुरा बाहिर आएपछि स्थानीयहरू आक्रोशित बनेका छन् । उपचारका नाममा बिरामीको स्वास्थ्यसँग सीधा खेलवाड भएको भन्दै सेवा लिने नागरिकले कडा रूपमा आपत्ति जनाएका छन् । स्थानीयका अनुसार नियमित निगरानी नहुनु, औषधिको स्टक चेक नगर्नु र स्वास्थ्यकर्मीहरूको लापरवाहीका […]

बागमती मुख्‍य समाचार समाचार

बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

गण्डकी, १३ मङ्सिरः काठमाडौँबाट पोखराका लागि आएको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरणका क्रममा आज दिउँसो ३.४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिए । चरा ठोक्किदा जहाजको पपलरको ब्लेड अलिकति कुच्चीएको पनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उनले जानकारी दिए।

खेलकुद बागमती मुख्‍य समाचार समाचार

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले निर्धारित २० ओभारको खेलमा ८ विकेट गुमाउदैँ १४६ रनको लक्ष्य दिएको हो । जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिमलाई बलिङको निम्तो दिएको थियो । जनकपुरले आजको […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएलमा पहिलोपटक विदेशी कप्तान

काठमाडौँ, १३ मङ्सिरः नेपाल प्रिमियर लिग एनपिएल मा पहिलोपटक विदेशी खेलाडीले कप्तानी गर्दैछन् । आज दक्षिण अफ्रिकाका पूर्वअलराउन्डर वायन पार्नेलले जनकपुर बोल्ट्सको कप्तानी सम्हालेका हुन् । यसअघिका नियमित कप्तान अनिल साहलाई अन्तिम ११ समेत नसमेटेको जनकपुरले पार्नेललाई कप्तानीको जिम्मेवारी दिएको हो । पार्नेलले कप्तानी सम्हाल्दै एनपिएल इतिहासमै पहिलो विदेशी खेलाडी बने । उनको कप्तानीमा जनकपुरले […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएलः सुदूरपश्चिमविरूद्ध जनकपुर पहिले ब्याटिङ गर्ने

काठमाडौँ, १३ मङ्सिरः नेपाल प्रिमियर लिग एनपिएलमा आजको दोस्रो खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आज जीतको खोजीमा छ । जनकपुर अङ्कतालिकाको पुछारमा छ । प्रतियोगितामा अपराजित रहेको सुदूरपश्चिम भने चारवटै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता

काठमाडौँ, १३ मङ्सिरस् स्मार्ट टेलिकम पीडितहरुले टावर व्यवस्थापन, घरभाडालगायत समस्या समाधानका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पहल गरिदिन आग्रह गरेका छन् । सञ्चारमन्त्रीसँग शुक्रबार भएको भेटमा उनीहरूले आफूहरु लामो समयदेखि पीडित रहेको भन्दै स्मार्ट पीडितले स्मार्ट टेलिकमका कारण उत्पन्न समस्या समाधानमा सकारात्मक हस्तक्षेपको अपेक्षा गरेको बताए । पीडितका समस्या सुनेपछि मन्त्री खरेलले कसैलाई […]

कोशी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

ताप्लेजुङमा एमाले प्रतिनिधि सर्वसम्मत

ताप्लेजुङ, १३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को यही मङ्सिर २७ गते काठमाडौँमा हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि यहाँबाट १२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । निर्वाचन अधिकृत राजकुमार चुडालका अनुसार खुलातर्फ दिपेन पोमु, घनेन्द्र मादेन, अनन्त साँवा, कैलाश राई, ज्ञानु लावती र छत्रपति प्याकुरेल सर्वसम्मत चयन भएका छन् । महिलातर्फ रनमाया गुरुङ, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

किसानको लागत उठ्नेगरी अण्डाको नयाँ मूल्य लागू

नारायणगढ चितवन, १३ मङ्सिर ः चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ । आजदेखि लागू हुनेगरी नेपाली अण्डाले किसानको लागत उठ्नेगरी नयाँ मूल्य पाएको सङ्घले जनाएको छ । शुक्रबार बसेको नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले नेपाली […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

रुस–युक्रेन युद्ध : रुसी सेना क्रास्नोआर्मेस्कतर्फ, प्रतिकारमा युक्रेन

एजेन्सी । रुसले बिहीबार आफ्नो सेनाले क्रास्नोआर्मेस्कमा अगाडि बढेको दाबी गरेको छ । यता, युक्रेनले सोही दिन धेरै रुसी आक्रमणलाई विफल पारेको बताएको छ । रुसी रक्षा मन्त्रालयले रुसी सशस्त्र सेनाले सुमी र खार्किभ लगायत धेरै दिशामा युक्रेनी सेनालाई प्रहार गरेको र डोनेट्स्क क्षेत्रमा रहेको बस्ती नियन्त्रण गरेको जनाएको छ । क्रास्नोआर्मेस्कमा रूसी सेनाले धेरै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

विवेकशील साझा पार्टीसँग एकीकरण गर्ने रास्वपाको निर्णय, आइतबार ‘एकता घोषणासभा’को आयोजना

काठमाडौं । विवेकशील साझा पार्टीको राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने प्रस्ताव रास्वपा केन्द्रीय समितिले स्विकार गर्दै आगामी मङ्सिर १४ गते राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको शुक्रबार साँझ बसेको विशेष भर्चुअल बैठकले विवेकशील साझा पार्टीसँग आइतबार राष्ट्रिय सभागृहमा ’एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको हो । रास्वपा […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम अगुवाहरु आक्रोसित

जनकपुर । केही दिन अघि प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम समुदायका बारेमा दिएको टिप्पणीले मुस्लिम समुदयहरु आक्रोसित भएका छन् । जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मुस्लिम अगुवा मुफ्ती मो. उस्मान बरकाती काजिए नेपालले आपति जनाएका छन् । प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेका व्यक्तिले धर्म अनुसार कुनै समुदायलाई अपहेलित गर्नु गलत रहेकाले आफ्नो अभिव्यक्ति सच्याएर माफी माग्नुपर्ने उनले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बजार अनुमगनलाई तीव्र पार्दै विभाग

काठमाडौँ, १३ मङ्सिरः चाडबाडको समयमा मात्रै बजार अनुगमन गरेको र अन्य समयमा भने चुपचाप बस्ने गरेको भनेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागप्रति गुनासो हुने गरेको थियो । तर, विभागका पछिल्ला गतिविधि र बजार अनुगमनलाई आयोजकले तीव्र पारेको छ । विभागले शुक्रबार मात्रै काठमाडाब्ैका विभिन्न आठ उद्योग तथा फर्मको अनुमगन गरेको थियो । त्यसक्रममा क्रिष्टल […]