निजामती सेवामा अब छुट्टै आईटी सेवा पनि हुने
२३ भदौ, काठमाडौं । सरकारी सेवामा अब सूचना प्रविधि सेवा पनि गठन हुने भएको छ । भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदमा पेश गर्न स्वीकृत गरेको ‘निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०’ मा आईटी सेवा पनि छुट्टै सेवाको रूपमा थप गरिएको छ । आईटी सेवालाई संघीय निजामती सेवा विधेयकमा समावेश […]











