स्पेनमा वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्डको फाइनलमा चिम्पाञ्जी छनोट
२१ भदौ, काठमाडौं । उत्तरी स्पेनको रिउडेलोट्स डी ला सेल्वा शहरमा बस्ने निको नामको चिम्पाञ्जी वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्डको फाइनलमामा छनोट भएको छ । मोना फाउण्डेशनमा बस्दै आएको चिम्पाञ्जी विश्व पशु संरक्षणद्वारा प्रदान गरिएको वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्डका लागि छानिएका ५ फाइनलिस्टमध्येको एक हो । सन् २००४ देखि सो ठाउँमा रहेको निको विश्व […]











