३ भाद्र २०८३, बुधबार
खेलकुद मुख्‍य समाचार

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

२५ भदौ, काठमाडौं । म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले पराजित भएको छ । खेलको ८५ औं मिनेटमा नेपालले काउन्टर अट्याकमा गोल खाँदै पराजय बेहोरेको हो । ८६ औं मिनेटमा मनिष डाँगीको पासमा लकेन लिम्बुले प्रहार गरेको बल पोष्टमा ठोकिएर बाहिरिएको थियो । सोही क्रममा डिफेन्सिभ मुभ सहित काउन्टर अट्याकमा म्यानमारले गोल गरेको हो […]

राजनीति

गृह मन्त्रालयले गर्‍यो १० सहसचिवको सरुवा, सिडिओहरू फेरिए

२५ भदौ, काठमाडौं । गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरी विभिन्न जिल्लामा नयाँ सिडिओ खटाएको छ । भक्तपुर, महोत्तरी, रुपन्देही र दाङमा मन्त्रालयले नयाँ सिडिओ पठाएको हो । भक्तपुरमा रोशनी कुमारी श्रेष्ठ, रुपन्देहीमा गणेश अर्याल, दाङमा रामबन्धु सुवेदी तथा महोत्तरीमा शिवराम गेलाललाई सिडिओका रुपमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै,सहसचिव रुद्रबहादुर तामाङलाई […]

राजनीति

प्रचण्डको निर्देशन : इँटको जवाफ पत्थरले दिनुस्

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् । मोर्चाले सोमबार विराटनगरमा गरेको सन्देश सभामा प्रचण्डले गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएकाहरु पार्टी हुने जस्तो विडम्बना देखिएको बताए । सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको भन्दै उनले भने, ‘यस्तो भाषा बोल्ने नेपाली कल्चर […]

समाज

डोको बुनेरै बित्यो साइला चेपाङको ४५ वर्ष, अब विकल्पो खोज्दै

२५ भदौ, मलेखु । धादिङको गजुरी गाउँपालिका-४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ । उनको घरको छानो भने अहिलेसम्म पनि फेरिएको छैन । आँगनको ढिलबाटै कच्ची सडक विस्तार भएर गाडी गुड्न थालेका छन् । गाउँमा खानेपानी र […]

मनोरन्जन मुख्‍य समाचार

चलचित्र छायांकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिको रुपान्तरण

२५ भदौ, काठमाडौँ  । अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेका छन् । नेपालमा चलचित्रका क्षेत्रमा डिजिटल प्रविधिको सुरुआत भूषण दाहालले निर्देशन गरेका ‘कागबेनी’ र आलोक नेम्वाङले निर्देशन गर्नुभएको ‘सानो संसार’ बाट भएको हो । यी दुई चलचित्रसँगै डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित र व्यावसायिक भएको निर्देशक, निर्माताको भनाइ छ । […]

मुख्‍य समाचार राजनीति

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिमा डा. केसीको असन्तुष्टि

२५ भदौ, काठमाडौ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झाको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् । सरकारले आयोगमा निवर्तमान उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई पुन: नियुक्ति नदिएर दण्डित गरेको भन्दै उनले यसले चिकित्सा शिक्षा सुधारमा असर पर्ने बताएका हुन् । नवनियुक्त उपाध्यक्ष झाले कुनै दलीय, गुटगत तथा स्वार्थ समूहको […]

जीवनशैली मुख्‍य समाचार समाज स्वास्थ्य

‘आत्महत्याको पछाडि ९५ प्रतिशत मानसिक रोग जिम्मेवार छ’

२५ भदौ, काठमाडौं । वरिष्ठ मनोचिकित्सक प्रा.डा. पुष्पराज शर्माले आत्महत्या सामाजिक, आर्थिक कारणलेमात्रै नभएर जैविक कारण हुने गरेको बताएका छन् । शरीरमा रहेका विभिन्न रशायनहरु तलमाथि भएपछि मानसिक रोगको सिकार हुने बताउँदै उनले आत्महत्याको प्रमुख कारण यही नै रहेको बताएका हुन् । आर्थिक अवस्थाले मात्रै मान्छेले आत्महत्या नगर्ने बताउँदै आत्महत्यालाई एउटै कुरासँग जोड्न नमिल्ने बताए […]

अर्थ

खेतमै सुक्यो धान, चिन्तामा किसान

२५ भदौ, बेदकोट । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गरेका थिए । अहिले खेती पूरै सखाप भएको छ । धानका बाटो सुकेका छन् । केही बोट रातो-पहेँलो भएका छन् । साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुक्दै गएको बोगटी बताउँछन् । ‘बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर […]

राजनीति

अमेरिका जाने टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदैछन् । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइताबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठूलो भएको भन्दै प्रश्न उठेको थियो । लगत्तै प्रधानमन्त्रीले भ्रमण टोली सानो बनाउन मुख्य सचिवलाई निर्देशन […]

जीवनशैली समाज

हजुरबुवा-हजुरआमाबाट टाढा भएर के गुमाउँदैछन् बालबालिकाहरू ?

२५ भदौ, काठमाडौं । विश्वका विभिन्न देशहरुमा सेप्टेम्बर १० मा ग्राण्ड प्यारेन्ट्स डे अर्थात् हजुरबा-हजुरआमा दिवस मनाइएको छ । यो दिवस यस्तो  पुस्तामा समर्पित छ जसले आफ्नो पूरै जीवन परिवारका लागि समर्पित गरिदिए । आफ्ना सन्तान मात्र नभई नातिनातिनाहरुको पनि हेरचाह र लालनपालन गरे, लेखपढ गराए र समय समयमा मार्गदर्शन गरिरहे । यद्यपि विश्वका विभिन्न […]

मुख्‍य समाचार राजनीति

श्रम आप्रवासन र कूटनीतिक नियोगको भूमिकाबारे छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

२५ भदौ, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल गर्दै छन् । प्रधानमन्त्री दाहालको अग्रसरतामा सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार र मङ्गलबार हुने छलफलका लागि गन्तव्य देशका राजदूत र नियोग प्रमुख काठमाडौँ आइसकेका छन् । प्रधानमन्त्री दाहालले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

सुनसान कटारी बजार

२५ भदौ, कटारी । ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै ‘’ ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै पसिना झार्दै तरर्, चार दिनको बाटो कटारी बजार… तीन दशकअघि रेडियो नेपालमा यो गीत प्रशस्तै बज्थ्यो । यस गीतले चिनाएको उदयपुरको कटारी बजार एउटा ऐतिहासिक बजार थियो । पहाडका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ्ग सोलुखुम्बुको एक मात्र नून तेल […]