पहिलो पटक सार्वजनिक कार्यक्रममा पशुपति शमशेर जबराकी श्रीमती
२४ भदौ, काठमाडौं । तीज नजिकिँदै जाँदा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तीज विशेष कार्यक्रम आयोजना भइरहेका छन्। आज गौशालास्थित अनुपम फुडल्यान्डमा पनि उप्रेती समाज सेवा समितिले तीज कार्यक्रम आयोजान गर्यो। सो कार्यक्रममा देशभरबाट काठमाडौं उपत्यकामा बस्दै आएका उप्रेतीहरु भेला भएका थिए। कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबरा र उनकी श्रीमती उषा […]











