सुनकाण्डमा मुछिएका नासुलाई उन्मुक्ति दिएको भन्दै अख्तियार सर्वोच्चमा
२५ भदौ, काठमाडौं । सुनकाण्डमा मुछिएका भन्सारका कर्मचारीहरुलाई बिगो र जरिवानामा भारी छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको छ । पाँच वर्षअघिको सुनकाण्डमा मुछिएका भन्सारका एक्स–रे अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठलाई नाममात्रैको बिगो जरिवाना गरेर उन्मुक्ति दिएको भन्दै आइतबार अख्तियारले विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो । विमानस्थल […]










