२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

टीआरसीमा एमालेको भनाइ यथावत छ : सचेतक बर्तौला

११ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले पीडितमैत्री हुने गरी संक्रमणकालीन न्यायको विषयलाई टुंगो लगाउनुपर्ने बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संक्रमणकालीन न्याय राजनीतिक प्रकृतिको विषय भएकाले सबैको सहमतिमा टुंग्याउन जरुरी रहेको भनाइमा पनि आफूहरु यथावत रहेको बताए । ‘यो कुरा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

बुढीगण्डकी आयोजनाका लागि  ३ खर्ब १७ अर्ब जुटाइँदै

११ फागुन, काठमाडौँ । एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ ।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको संयोजकत्वमा गठिन समितिले सरकारलाई  विकल्पसहितको सुझाव दिएको छ । समितिमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआडिसिएल)का प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम, बुढीगण्डकी जलविद्युत्  कम्पनीका प्रमुख कार्यकारी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विपक्षी सांसदले गरे संसद अवरुद्ध

११ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै आएको छ । शुक्रबारको बैठकको सुरुमै एमाले सांसद योगेश भट्टराईले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए । तर सत्तारुढ नेपाली कांग्रेसका सांसद राजन केसीले बिहीबारको बैठकमा गणपुरक संख्या […]

ज्ञानेन्द्र शाहीलाई माधव सापकोटाको जवाफ : राजीनामा दिएर सडकमा जानुस्

११ फागुन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा हुलहुज्जत नगर्न आग्रह गरेका छन् । संसद चल्न नदिने भए राजीनामा दिएर सडकमा जान उनको आग्रह छ । बालकुमारी घटनालाई प्रधानमन्त्रीले हत्या भनेको र हत्या भए सम्बन्धित मन्त्री र प्रहरीलाई किन कारबाही नगरेको भन्दै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बिहीबारको बैठकमा प्रश्न […]

सरकारलाई प्रदीप यादवको प्रश्न : जिबी राइ कहाँ छन ?

११ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का प्रमु सचेतक प्रदीप यादवले जिबी राइको खोजी गरेर सहकारी पीडितहरुको बचत फिर्ताको पहल गरिदिन सरकारसाग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको संचालक जिबी राई १३५ करोड जम्मा गरेर कार्यालय बन्द गरी फरार भएको बताए । पोखराको […]

गणपूरक संख्या नपुर्‍याउन बैठक छाडेको आरोप लगाएपछि संसदमा विवाद

११ फागुन, काठमाडौं । सत्तारुढ सांसदले गणपूरक संख्या नपुर्‍याउन विपक्षी सांसदहरु बाहिर गएको आरोप लगाएपछि संसदमा विवाद भएको छ । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले बिहीबारको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक पेश हुने बेलामा विपक्षी दलका सांसदहरु बाहिर गएको आरोप लगाएका थिए । लगतै विपक्षी सांसदहरुले उठेर विरोध गरे । सत्तारढ सांसदहरु पनि प्रतिवादमा उत्रिएपछि संसदमा […]

संसदका कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्तावको संससदमै विरोध

११ फागुन, काठमाडौं । संसदका कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्तावको संसदमै विरोध भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षी दलहरुले यस्तो प्रस्ताव गरेको भनी विरोध गरे । ‘तपाईंहरु नै हो, प्रतिपक्षका सांसदहरुले १५ वर्षमा पेन्सन पाक्ने भनेर । हामी पेन्सनका लागि समय दिन […]

मुख्‍य समाचार समाचार समाज

आजदेखि मौसममा सुधार, काठमाडौंमा घाम लाग्यो

११ फागुन, काठमाडौं । आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली मात्र छ । बाँकी भागमा भने मौसम सफा छ । महाशाखाका वरिष्ठ मौसमविद मिन कुमार अर्यालले भने, ‘अहिले धेरैजसो ठाउँमा मौसम सफा छ । दिउँसो […]

राजनीति समाचार

ओलीको निर्देशन : मेरै आलोचना भएपनि लेखेर पठाउनू, भेटेर भन्नू

१० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकर्ताबीच परिवारको सदस्य जस्तो व्यवहार गर्न आग्रह गरेका छन् । केन्द्रीय मुख्यालय च्यासलमा बिहीबार केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष ओलीले पार्टी सदस्यहरुले एकअर्काको समस्या सुधारेर जानुपर्ने बताए । एकअर्कामा भएको कमजोरी सुधार्न पार्टीका सदस्यहरुबीच आत्मीय सम्बन्ध आवश्यक रहेको ओलीले बताए । […]

मुख्‍य समाचार समाचार समाज

सिमभञ्ज्याङमा दुई वर्षपछि हिमपात

१० माघ, हेटौंडा । मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र सिमभञ्ज्याङमा दुई वर्षपछि बाक्लो हिमपात भएको छ । हिउँ परेसँगै सिमभञ्ज्याले आन्तरिक पर्यटकलाई स्वागत गरेको छ । सिमभञ्ज्याङमा हिउँ परेसँगै चिसोले जनजीवन कष्टकर बनेको स्थानीय अमित पाख्रिनले बताएका छन् । सिमभञ्ज्याङमा खेल्न मिल्ने गरी हिउँ परेको उनले बताए । सिमभञ्ज्याङमा हिउँ परेपछि हरेक वर्ष मकवानपुरसहित सर्लाही, बारा, […]

राजनीति समाचार समाज

दाग लागेको मन्त्रीलाई घर पठाऔं : गगन थापा

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काम गर्न नसक्ने र विवादित मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने बताएका छन् । बिहीबार पार्टीको महासमिति बैठकको समापन कार्यक्रममा बोल्दै उनले दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताएका हुन् । पार्टीबाट निर्वाचित भएका वडाध्यक्षदेखि मन्त्रीसम्म सबै जनप्रतिनिधिले आफ्नो रिपोर्ट कार्ड दिन सक्नुपर्ने थापाले बताए । ‘म जस्तो सांसद होस् […]

मुख्‍य समाचार राजनीति

प्राइमरी इलेक्सन २०८४ मा पाइलट प्रोजेक्ट हुनेछः विश्वप्रकाश शर्मा

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणका लागि प्राइमरी इलेक्सन २०८४ सालबाट नै सुरु हुने बताएका छन् । ‘कुनैपनि तहमा उम्मेदवार उठाउँदा त्यही भूगोलमा रहेका साथीहरुको भावना अनुसार त्यहीका साथीहरुले छनोट गर्न पाउने प्राइमरीको पद्धति बमोजिम त्यसलाई पाइलेट प्रोजेक्टको रुपमा लिएर जाने निर्णय गरेका छौं,’ महामन्त्री शर्माले भने । महासमिति बैठकमा […]