बेंग्लुरु प्रतियोगिताबाट बाहिरियो, राजस्थान रोयल्स ४ विकेटले विजयी
१० जेठ , काठमाडौं । इन्डियन प्रिमियिर लिग आइपीएको एलिमिनेटर खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी)लाई ४ विकेटले पराजित गरेको छ । योसँगै राजस्थानले क्वालिफायर २ का लागि स्थान पक्का गर्न सफल हुँदा बेंग्लुरु भने प्रतियोगिताबाट बाहिर भएको छ । सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानले क्वालीफायर २ मा सनराइजर्स हैदरावादसँग खेल्ने छ । उक्त […]











