News and Updates
1 वर्ष अघि
११ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का प्रमु सचेतक प्रदीप यादवले जिबी राइको खोजी गरेर सहकारी पीडितहरुको बचत फिर्ताको पहल गरिदिन सरकारसाग माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको संचालक जिबी राई १३५ करोड जम्मा गरेर कार्यालय बन्द गरी फरार भएको बताए ।
पोखराको नागरिकले समेत जिबी राईको कारणले दुख पाएको उल्लेख गर्दै भने ‘कहाँ छन जिबी राई ? सरकारले किन नियन्त्रणमा लिँदैन ?’
फेसबुकबाट तपाईको प्रतिक्रिया