९ बैशाख २०८१, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारलाई प्रदीप यादवको प्रश्न : जिबी राइ कहाँ छन ?

११ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का प्रमु सचेतक प्रदीप यादवले जिबी राइको खोजी गरेर सहकारी पीडितहरुको बचत फिर्ताको पहल गरिदिन सरकारसाग माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको संचालक जिबी राई १३५ करोड जम्मा गरेर कार्यालय बन्द गरी फरार भएको बताए ।

पोखराको नागरिकले समेत जिबी राईको कारणले दुख पाएको उल्लेख गर्दै भने ‘कहाँ छन जिबी राई ? सरकारले किन नियन्त्रणमा लिँदैन ?’

Visited 1 times, 1 visit(s) today

प्रतिक्रिया दिनुहोस्