२७ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार

१३ करोडको लागत लिफ्टसहितको प्रशासकीय भवन निर्माण धमाधम

१० जेठ , काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका नगर प्रमुख बैजनाथ प्रसाद यादवले प्रशासकीय भवन निर्माणको काम गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । माधवनारायण नगरपालिका–६ माधोपुर बजार भन्दा दक्षिण अस्पतालको नजिक नगरपालिकाको प्रशासनिक भवनको स्थलगत निरीक्षण गर्दै उनले सो निर्देशन दिएका हुन् । प्रशासकीय भवन निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढिरहेकोमा खुसी व्यतm […]

मुख्‍य समाचार राजनीति

बुद्ध जन्मभूमिलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : प्रधानमन्त्री

१० जेठ , काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शनबाट प्ररिचत भएर बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन् । बिहीबार परेको २५६८ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनी दिवसमूल समारोहद्वारा लुम्बिनी परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संसारभरिका करोडौँ बौद्ध समूदाय एवं आम मानिसले जीवनमा […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाज

धनुषामा क्रसरको फित्तामा टाउको फँसेको अवस्थामा युवकको शव भेटियो

१० जेठ , जनकपुरधाम । धनुषामा क्रसरको फित्तामा टाउको फँसेको अवस्थामा एक युवकको शव फेला परेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित सञ्चालित कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव फेला परेको हो । मजदुरका रुपमा काम गर्ने उनको राति ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा शव फेला परेको […]

मुख्‍य समाचार समाचार समाज

दुर्लभ पाटे बाघ मृत भेटियो

१० जेठ ,नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ विनयी खोलाको बगरमा पाटे बाघ मृत भेटिएको छ । बुधबार साँझ विनयी खोलाको बगरमा पोथी बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताए। “विनयी खोलामा पानी पिउँदै गरेको अवस्थामा बाघ देखिएको र पानी पिएको स्थान बाट १०-१२ मिटर हिँडेपछि ढलेको अवस्थामा बाघ […]

अर्थ प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो

१० जेठ, चितवन । अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ । नेपाल भेटेनरी एसोसिएसन वागमती प्रदेशका अध्यक्ष डा दीपक तिवारी यो समयमा कुखुराले दानापानी कम खाने र कमजोर हुने हुँदा रोगको जोखिम हुने बताउछन् । गर्मीमा २० देखि २५ प्रतिशत […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कञ्चनपुरमा विद्युतको तार सर्ट हुँदा आगलागी

१० जेठ , कञ्चनपुर । कञ्चनपुरमा विद्युतको तार सर्ट हुँदा कपास उद्योगमा आगलागी  भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-६ नौलाखेत खैरानी चौराहा स्थीत भीमदत्त नगरपालिका-७ हल्दुखाल बस्ने जगत सापकोटाले संचालन गरेको काठ, जस्ता र फलामबाट निर्मित सिद्दनाथ कपास उद्योगमा बिद्युतको तार सट भएर आगलागी भएको हो । आगलागी हुँदा सिरक, डस्ना, कम्मल र मेसिन लगायतका समान […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले गरे संसद भंग

१० जेठ , काठमाडौं । प्रधानमन्त्री ऋषि सुनकले हिजो बुधवार साँझआमनिर्वाचनको मिति प्रस्तावगर्दै बेलायतीहरूले निर्वाचनमा आफ्नो भविष्य रोज्न सक्षमहुने आशाव्यक्त गरेका छन् ।कन्जरभेटिभ पार्टी वितेका १४ वर्षको सत्ता राजनीति पछि यसपटक विपक्षी लेबर पार्टीसँग पराजित हुनेअड्कल काटिएको छ ।प्रधानमन्त्री सुनकले प्रस्तावित मिति राजाचाल्र्स तृतियसमक्ष प्रस्तुत गरेर स्वीकृत भएपछि निर्वाचनका सबै ढोकाहरु खुल्नेछन् । बेलायतमा निर्वाचन […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाज

रुकुम हत्याकाण्डको चार वर्ष पूरा : सुर्खेतमा आज बृहत् दलित जागरण सभा

१० जेठ , काठमाडौं । जातीय भेदभावका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती ठाउँमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको चार वर्ष पूरा भएको छ । १० जेठ २०७७ मा सोती गाउँमा आफ्नी प्रेमिकालाई भगाएर विहे गर्न गएका २१ वर्षीय नवराज विक र उनका साथीहरूलाई गाउँले मिलेर कुटपिट र हत्या गरी भेरीमा बगाइदिएका […]

मनोरन्जन मुख्‍य समाचार

‘फर्की फर्की’ प्रिमियरमा कसले के भने ?

१० जेठ , काठमाडौं ।बुद्ध जयन्तीको अवसर पारेर आज बिहीबारबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले राजधानीमा बुधबार साँझ भव्य प्रिमियर गरिएको छ । राजधानीको कमलपोखरीस्थित बिग मुभिजमा भएको प्रिमियरमा अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म हेर्न फिल्मकर्मी, पत्रकार, सञ्चारकर्मी तथा लब्धप्रतिष्ठित व्यक्तिको बाक्लो उपस्थिति थियो । प्रिमियर पछि अधिकांशले फिल्मको कथावस्तु, कलाकारको अभिनय, निर्देशकको […]

फोटो फिचर मुख्‍य समाचार समाज

‘हजार खोक्रा शब्दहरु भन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ’ (तस्वीरहरु )

१० जेठ , काठमाडौं । आज २५६८ औँ बुद्ध जयन्ती । शान्तिका अग्रदूतका रुपमा विश्वभर परिचित सिद्धार्थ गौतमको सम्मानमा नेपालसहित विश्वभर मनाइदैछ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी नेपालमा विभिन्न कार्यक्रम हुँदैछन् । हेर्नुहोस तस्विरहरु

मुख्‍य समाचार समाचार समाज

मनसुनले यो बर्ष ४ लाख बढी प्रभावित हुने आँकलन

१० जेठ , काठमाडौ । गृह मन्त्रालयले यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका १८ लाख बढी व्यक्ति प्रभावित हुने आँकलन गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनामा यस वर्षको मनसुन अवधिमा ४ लाख ४ हजार घरधुरीका १८ लाख एक हजार […]

मुख्‍य समाचार समाचार समाज

किराँत समुदायले उभौली पर्व मनाउँदै

१० जेठ , काठमाडौं । आज किराँत समुदायले उभौली पर्व मनाउँदै छन् । किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले उभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् । किराँत समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ […]