२७ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार समाचार समाज

सगरमाथा आरोहणका क्रममा २ आरोही बेपत्ता

९ जेठ, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर […]

मुख्‍य समाचार

लगानीकर्ताले चासो नदिँदा संकटमा ‘रामायण’

९ जेठ, काठमाडौं। लामो समयदेखि चर्चामा रहेको फिल्म ‘रामायण’ माथि संकटको बादल बढ्दै गएको छ । हाल छायांकनमा रहेको बताइए पनि तीन दिन यता यो फिल्म मुम्बईको कुनै पनि स्टुडियोमा छायांकन गरिएको छैन । धेरैले फिल्म अब बन्द हुने अवस्थामा पुगेको दाबी गरेका छन् । निर्माता मधु मन्टेनाले निर्देशक नितेश तिवारीसँग मिलेर फिल्म ‘रामायण’को काम सन् […]

मुख्‍य समाचार

सम्पादकहरुले प्रधानमन्त्रीलाई पठाए संयुक्त पत्र

९ जेठ, काठमाडौँ । कान्तिपुर मिडिया प्रालिका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ परेको विषयलाई लिएर विभिन्न संचारमाध्यमका सम्पादकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त पत्र पठाएका छन् । सञ्चार गृहभित्र प्रहरी प्रवेशगरी सिरोहियालाई पक्राउ गरिएको घटनाले प्रेसमाथि दबाब र त्रास सिर्जना गरेको सम्पादकहरुले पठाएको पत्रमा उल्लेख छ । नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका सम्पादकहरू प्रेस स्वतन्त्रता, […]

मुख्‍य समाचार समाचार समाज

‘सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ गरिएको हो भने हामीलाई सह्य हुँदैन’

९ जेठ, काठमाडौं। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रा चरणको आन्दोलन घोषणा गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले कुनैपनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो । महासंघका अध्यक्ष कुस्लभ केसीले सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए […]

मुख्‍य समाचार राजनीति

कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै काठमाडौंमा प्रदर्शन गर्ने

९ जेठ, काठमाडौं । सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ । बधुबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले काठमाडौंमा ११ जेठमा प्रदर्शन गर्ने तयारी गरेको केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन् । त्यसपछि उपत्यका बाहिर पनि प्रदर्शन गर्ने बैठकमा समझदारी भएको उनले […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार

चितवन गर्मी बढेपछि ६० जना कैदीबन्दी स्थानान्तरण

९ जेठ, चितवन जिल्लामा गर्मी बढेपछि यहाँको कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको हो । जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद आचार्यले वढ्दो गर्मीसँगै कारागारमा सरुवा रोग फैलन सक्ने भएकाले स्थानान्तरण गरिएको बताए। यहाँ रहेका कैदीबन्दीलाई पनि सतर्कता अपनाउन भनिएको उनको भनाइ छ । “क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले […]

मुख्‍य समाचार समाज

एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गरिँदै

९ जेठ, काठमाडौँ । विश्व बौद्ध धर्म सङ्घले पछिल्लो समय विभिन्न शक्ति राष्ट्रबीच बढ्दै गइरहेको द्धन्द्ध अन्तको सन्देश प्रवाह गर्न यही जेठ १० गते एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष योगिनी भीम सुवाल २५ सय ६८औँ बुद्ध जयन्तीका अवसरमा विश्व शान्तिको […]

मुख्‍य समाचार

व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् /रास्वपा

९ जेठ, पाटन । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको स्पष्ट पारेको छ । बुधबार दिउसो एक विज्ञप्ति जारी गर्दै पक्राउ परेको घटनाको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँने रास्वपाको तर्क छ । महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकालको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज बन्दै यात्रा

९ जेठ, गण्डकी । पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज यात्रा बन्दै गएको स्थानीयले बताएका छन् । गण्डकी प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा पोखरा–सिक्लेस खण्डको स्तरोन्नति भएसँगै पर्यटक तथा स्थानीयलाई आवागमनमा सहज हुँदै गएको हो । कास्कीको मादी गाउँपालिका–७ खतेडाँडाका भीमबहादुर तामाङ घरछेउको सडक कालोपत्र भएपछि मक्ख हुनुहुन्छ । सडक राम्रो बनेपछि दैनिकी सहज भएको उनले […]

मुख्‍य समाचार समाचार समाज

बनेपामा आजदेखि चण्डेश्वरी जात्रा

९ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा आजदेखि चण्डेश्वरी जात्रा सुरू भएको छ । यो जात्रा विशेषगरी स्थानीय नेवार समुदायले मनाउने गर्छन् । बर्सेनी चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिन मनाइने जात्राका लागि यहाँका बासिन्दाले बनेपा सहरको उत्तरपूर्वी क्षेत्रमा अवस्थित चण्डेश्वरी मन्दिर र परिसर बेहुलीझैँ सिङ्गारिएको छ । बनेपालीले यो जात्रालाई निकै महत्व दिने गरेका छन् […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

भद्रपुरमा गर्भवतीलाई मह र घीऊ

९ जेठ, झापा । गर्भावस्था र स्तनपान गराउने बेलामा उचित पोषण भएन भने आमा तथा जन्मने शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै भद्रपुर नगरपालिकाले गर्भवतीलाई पौष्टिक आहार प्रदान गर्दै आएको छ । ‘आमासँग नगर उपप्रमुख’कार्यक्रम अन्तरगत सो पालिकाले वार्षिक नीति तथा कार्यक्रममार्फत बजेट व्यवस्थापन गर्दै गर्भवतीलाई पौष्टिक आहार प्रदान गर्दै आएको छ । गर्भवतीलाई आवश्यक […]

मुख्‍य समाचार

सिरोहिया पक्राउ गर्ने सरकारको कदमका पक्षमा उभियो रास्वपा

९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने सरकारको कदमको पक्षमा उभिएको छ । महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरेका छन् । ‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवि […]