२७ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार

सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकार सुनिश्चित होस अमेरिका

९ जेठ, काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउपछि नेपालस्थित अमेरिकन दूताबासले आफ्नो धारणा सार्वजनिक गरेको छ । दूताबासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित हुनुपर्ने धारणा सार्वजनिक गरेको हो । बुधबार एक सन्देश सामाजिक संजालमा राख्दै सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कञ्चनपुरमा अवैध संरचना हटाउन थालियो

९ जेठ, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा स्थानीय तह र स्थानीय प्रशासनको सक्रियतामा सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना हटाउने काम धमाधम भइरहेको छ । भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र प्रहरी प्रशासनको अगुवाइमा यहाँ नगरविकास समितिको जग्गामा अवैधरूपमा बनाइएका घर÷टहरालगायत संरचना हटाउने कार्य भइरहेको भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष सुशील भट्टले जानकारी दिए । लामो समयदेखि महेन्द्रनगर […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

वीरगञ्ज महानगरमा दैनिक दुईपटक फोहर उठाइँदै

९ जेठ, पर्सा । देशको सङ्घीय राजधानी काठमाडौँवासीले साताको एक पटक फोहरमैला सङ्कलन गर्र्ने गाडी आउँदा पनि राहतको महसुस गर्ने गर्छन् । घरभित्र थुप्रिएको फोहरमैलामा दुर्गन्ध आएर बसिखप्नै नहुने भएकाले पनि राहतको अनुभूति गर्ने हुन् । बेलाबखतमा बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीको अवरोधले पनि काठमाडौँवासी महिनौँ दिनसम्म फोहरमैला सडकमै यत्रतत्र देख्दै आइरहेका छन् । राजधानीवासीलाई सुन्दै […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बागलुङमा बजेट अभावमा खानेपानी आयोजना अधुरै

९ जेठ, बागलुङ । बागलुङमा वर्षौं अगाडि सुरु भएका खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन सकेका छैनन् । जिल्लाका पाँच ठूला खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन नसकेका हुन् । निरन्तर बजेट परेको अवस्थामा दुई वर्षमा सकिने ती आयोजना वर्षौंसम्म पनि अधुरै छन् । बडिगाड गाउँपालिका–३ मा चरम खानेपानीको अभाव भएपछि आर्थिक वर्ष २०६७-६८ मा […]

मुख्‍य समाचार समाज

काभ्रेमा दम्पतीको हत्या, छुट्टा-छुट्टै कोठामा भेटियो शव

९ जेठ, काठमाडौं । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ । महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनका अनुसार उनीहरुको शव दुई फरक-फरक कोठामा पाइएको छ । श्रीमानको शव पसल रहेको कोठामा छ […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति

कैलाश सिरोहिया धनुषा जिल्ला अदालतमा पेश

९ जेठ, जनकपुरधाम । दोहोरो नागरिकताको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ । उनीमाथि अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले अदालतमा पेश गरेको हो । उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरी धनुषा पुर्याइएको थियो । उनलाई आज (बुधबार) अदालतमा पेश गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले […]

अन्तर्वार्ता मुख्‍य समाचार

‘सरकारले भनेजस्तो अर्थतन्त्र सुधारको अनुभूति व्यवसायीलाई भएको छैन’ : जितेन्द्र कुमार महासेठ

९ जेठ,काठमाडौँ ।सरकारले सार्वजनिक गरेका तथ्य र प्रतिवेदनहरूले नेपालको अर्थतन्त्र सुधारोन्मुख छ भन्ने देखाउँछन् । तर उद्योगी व्यवसायीहरू भने आर्थिक संकटबाट माथि उठ्न नसकेको भनिरहेका छन् । सरकारले विकास बजेट खर्च गर्न नसक्दा र निर्माण व्यवसायीहरूको अरबौँ रुपैयाँ भुक्तानी दिन नसक्दा त्यसको प्रत्यक्ष मार व्यवसायीलाई परेको गुनासो छ । पछिल्लो समय व्यवसायीहरुले महँगो घरभाडाका कारण […]

मुख्‍य समाचार समाचार

सामुदायिक रेडियोको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

९ जेठ, पाटन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार स्वतन्त्र सामुदायिक रेडियोको विकास तथा दिगोपनका लागि सदैव प्रतिबद्ध रहेको बताएका छन्। नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित रेडियो सगरमाथाको २८औँ स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले रेडियो सगरमाथाले सामुदायिक प्रसारण सेवाको विकासमा अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् । “दक्षिण एसियाकै पहिलो स्वतन्त्र, […]

मुख्‍य समाचार समाचार

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक : प्रधानमन्त्री

९ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवम् प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण पर्वतीय देशहरूमा देखापरेका समस्या सम्बोधन हुनुपर्ने बताए । उनले जलवायु परिवर्तनमा नेपालजस्ता देशहरूको योगदान न्यून भए पनि त्यसको […]

राजनीति

सिरोहिया धनुषा प्रहरीको हिरासतमा, अदालतमा पेश गर्ने तयारी

९ जेठ, जनकपुरधाम । दोहोरो नागरिकता आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज बिहान धनुषा ल्याइएको छ । अहिले सिरोहिया धनुषा प्रहरीको हिरासतमा छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार उनलाई आजै जिल्ला अदालत धनुषामा पेश गर्ने तयारी छ । नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले […]

मुख्‍य समाचार सूचना प्रविधि

साइबर अपराधीबाट एप्पलले जोगायो ९ खर्ब रुपैयाँ

९ जेठ, काठमाडौं । अमेरिकी कम्पनी एप्पलले सन् २००८ मा एप स्टोर लञ्च गरेको थियो । त्यसयता कम्पनीले यसको सुरक्षाका लागि सदैव साइबर प्रविधि उद्योगको सबैभन्दा उन्नत प्रविधिको प्रयोग गर्दै आएको छ । एप्पलको सोही साइबर सुरक्षा प्रविधिका माध्यमबाट प्रयोगकर्ताहरुको ७ अर्ब अमेरिकी डलर जोगिएको छ। एप्पलका अुनसार सन् २०२० देखि सन् २०२३ सम्ममा खतरनाक […]

अनौठो संसार मुख्‍य समाचार

पुरुष अण्डकोषमा सबैभन्दा खतरनाक पदार्थ : न गल्छ, न नष्ट हुन्छ !

९ जेठ , काठमाडौं । पृथ्वीकै सबैभन्दा खतरनाक पदार्थ, जो न त नष्ट हुन्छ न त सड्ने वा गल्ने नै हुन्छ। यो मानिसहरुको भ्रूण, प्राचीन पत्थर, नशा, ब्लू ह्वेल, बच्चाले दिसा गर्ने पटदेखि अन्टार्कटिका, सगरमाथा र समुद्रको गहिराईसम्म पुगेको छ । त्यो खतरनाक पदार्थ हो, प्लास्टिक । अब यो मानिसको अण्डकोषसम्मै पुगिसकेको छ । एक […]