१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाज

तस्वीरमा हेर्नुहोस् भक्तपुरको बिस्का जात्रा

 २ वैशाख, भक्तपुर । भक्तपुरको बोडे क्षेत्रमा वैशाख 1 गतेका दिन धुमधामका साथ बिस्का जात्रा मनाइएको छ । यो जात्रा लाइ बिस्केट जात्रा अथवा विश्वदोज जात्रा पनि भनिन्छ। यो जात्रा भक्तपुरको सबैभन्दा ठुलो जात्रा पनि हो । एक आपसमा रङ लगाउदै बाजाको तालमा नाच्दै गाउदै यो जात्रा मनाइने गरिन्छ्। पौराणिक कथा अनुसार यो जात्राको सुरुवात […]

मुख्‍य समाचार समाज

बोधिचित्तको रुख काटिएको प्रकरणमा थप एकजना प्रहरी नियन्त्रणमा

२ वैशाख, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा रहेको बुद्धचित्तको रुख काटेको आरोपमा थप एक जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।   जिल्ला प्रहरी कार्यालय काभ्रेले शनिबार साँझ दुर्गालाल तामाङलाई नियन्त्रणमा लिएको हो । ‘दुर्गालाललाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छौं । अहिलेसम्म उहाँको संलग्नता भन्ने पुष्टि भइसकेको छैन’ काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले अनलाइनखबरसँग भने । […]

मुख्‍य समाचार राजनीति

अब राजा आउने सम्भावना छैन : देउवा

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउन असम्भव रहेको बताएका छन् ।   आइतबार काठमाडौंमा सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले गणतन्त्रको विकल्प अरू हुन् नसक्ने भन्दै यही व्यवस्थालाई सुदृढ गरेर जानुपर्ने बताए ।   उनले भने, […]

अर्थ समाज

तनहुँमा पाडी/बाछी हुर्काउन अनुदान

२ बैशाख , तनहुँ । गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका सात सयवटा पाडी/बाछी हुर्काउन रु १० हजारका दरले अनुदान दिन लागेको हो । विगत तीन वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु […]

मुख्‍य समाचार राजनीति

कांग्रेस र राप्रपाले गर्‍यो संसद अवरूद्ध, जंगिए सभामुख

२ वैशाख, काठमाडौँ । विपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् । आइतबार बसेको बैठकको सुरुमै कांग्रेस र राप्रपाका सांसदहरू आसनबाट उभिएर बैठक अवरुद्ध पारेका हुन् । सभामुख देवराज घिमिरेले सांसदहरूलाई कार्यव्यवस्था समितिको बैठकमा भएको सहमति अनुसार बैठक अघि बढाउन आग्रह गरे । सभामुखले भने–‘माननीय सदस्यहरूलाई अहिले भर्खर […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

धनुषामा एक महिलाको हत्या, गहुँ खेतमा भेटियो शव

२ वैशाख, जनकपुरधाम । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका ७ की ५५ वर्षीय शुभ देवी मण्डलको हत्या भएको हो । माइत धनुषाकै सहिदनगर नगरपालिका ४ ननुपट्टीमा गएको बेला शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन भएकी थिइन् । आज बिहान सवा ९ बजेतिर उनको शव गाउँनजिकै गहुँ खेतमा फेला परेको हो । […]

मुख्‍य समाचार राजनीति

कांग्रेसको निष्कर्ष : सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भयो

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष निकालेको छ । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस प्रमुख […]

मुख्‍य समाचार राजनीति

बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीलाई बयानमा लिने अख्तियारको तयारी

२ वैशाख, काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनियमितता गरी निजी कम्पनीको नाममा दर्ता भएको प्रारम्भिक निष्कर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यवसायी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिने तयारी गरेको छ । अख्तियारले शुरुमा विनोदसँगै उनका भाइ अरुण चौधरीसँग समेत बयान लिने गरी तयारी थालेको हो । ‘बाँसबारीको जग्गा गैरकानूनी ढंगले व्यक्ति (निजी […]

मनोरन्जन मुख्‍य समाचार

सलमान खानको घर अगाडि अज्ञात समूहले गोली चलायो

२ वैशाख, काठमाडौं । अभिनेता सलमान खानको घर अगाडी अज्ञात समूहले गोली चलाएको छ । बान्द्रामा रहेको सलमानको घर अगाडि आइतबार बिहान करिब ५ बजे अज्ञात व्‍यक्तिले गोली चलाएको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ । घटना भए लगत्तै मुम्बई प्रहरीको अपराध शाखाले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार अज्ञात व्‍यक्तिले सलमानको घर अगाडि […]

अर्थ प्रदेस समाचार मधेश मुख्‍य समाचार

९ महिनामा भन्सार छलीका ५६ करोडका सामान बरामद

२ वैशाख, पर्सा । पर्साका प्रशासनले चालु आर्थिक वर्षको नौ महिनामा रु ५६ करोड एक लाख छ हजार नौ सय बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले उक्त अवधिमा भन्सार छली गरेका तथा बिलबिजकबमोजिम नभएका सामान बरामद गरेको हो । पर्साका प्रमुख जिल्ला […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत : गृहमन्त्री लामिछाने

२ वैशाख, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले सडक यातायात सुधार कार्यदलको प्रतिवेदन आफूले अग्रपङ्क्ति बसेर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान-२०८१’ को समुद्घाटन कार्यक्रममा गृहमन्त्री लामिछानेले […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

इजरायलमा इरानले गर्‍यो ड्रोन आक्रमण, शत्रुता अन्त्य गर्न संयुक्त राष्ट्रसंघको अपील

२ वैशाख, काठमाडौं । इरानले इजरायलमा ड्रोन आक्रमण गरेको छ । इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता एडमिरल डेनियल हगारीले बताएका छन् । १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा इरानको कुद्स […]