२६ श्रावण २०८३, मंगलवार
मनोरन्जन मुख्‍य समाचार

‘बाटो : रोड टु डेथ’ प्रिमियरमा कसले के भने ?

३१ जेठ, काठमाडौं । शुक्रबारबाट रिलिज हुने नेपाली फिल्म ‘बाटो ः रोड टु डेथ’को बुधवार साँझ ललितपुरको पुल्चोकस्थित लबिम मलमा प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मको टिम, सेलिब्रेटी, शुभचिन्तक, पत्रकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा निर्माण भएको फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा फिल्म […]

खेलकुद मुख्‍य समाचार

मैत्रीपूर्ण फुटबलमा अमेरिका र ब्राजिलको बराबरी

३१ जेठ , काठमाडौं  । कोपा अमेरिकाको तयारीमा रहेका अमेरिका र ब्राजिलले बराबरी खेलेका छन् । आज भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा दुवै टिमले एक÷ एक गोलको बराबरी खेलेका हुन् । फ्लोरिडाको ओलान्डो स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलले १७ औं मिनेटमा अग्रता लिएको थियो । राफिनाको पासमा रोड्रिगोले गोल गर्दै टीमलाई सुरुआती अग्रता दिलाएका थिए […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधि सभा बैठक आजपनि, यस्ता छन् कार्यसूची

३१ जेठ , काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको छ । बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या गरी तीन मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने […]

राजनीति

३ संसदीय समितिको बैठक बस्दै, मिडिया काउन्सिल विधेयकबारे छलफल हुने

३१ जेठ , काठमाडौं । संघीय संसद्अन्र्तगत राष्ट्रिय सभाको तीन संसदीय समिति बैठक आज बस्दैछ । संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने गरी बोलाइएको छ । बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवद्र्धन गराउन सुचनाको हक कार्यान्वयनमा सञ्चार तथा सुचना प्रविधि मन्त्रालय र राष्ट्रिय […]

राजनीति

कलाकारहरूले पनि राजनैतिक सचेत राख्न जरूरी छ : सांसद गोसाई

३० जेठ, भक्तपुर। बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले संस्कृति, परम्परा तथा कला समाजको हितका लागि हुनुपर्ने बताएका छन् । निओ फ्युजन बाजा समुह र नवदुर्गा धिमे खलःको बाँसुरी तथा पछिमा तालिमको प्रमाणपत्र वितरण गर्दै उनले सांस्कृतिक रुपले सचेत भएका संस्कृतिकर्मी तथा कलाहरुले राजनैतिक तवरले पनि सचेत हुन जरूरी रहेको बताए । उनले भने, ‘ हामी […]

कोशी समाचार

गिरीबन्धुको जग्गा सरकारी होइन, भ्रममा नपर्न संचालकहरुको अपिल

३० जेठ ,  झापा । सर्वाेच्च अदालतको फैसलाले सट्टाभर्ना प्रक्रियामा रोक लगाएको झापाको गिरीबन्धु टी स्टेटका संचालकले व्यक्तिको निजी सम्पत्तिलाई राजनीतिकरण गरेर विवाद उत्पन्न गराएको आरोप लगाएको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी गिरीबन्धुका सञ्चालक छत्रबहादुर गिरीले केही राजनीतिक दलले राजनीतिको रोटी सेक्न यसलाई अनावश्यक विवादमा लगेको आरोप लगाएका हुन् । सर्वाेच्चको माघ २४ […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

अमरसिंह थापाको शालिक निर्माणपछि पर्यटक आकर्षित

३० जेठ, डडेल्धुरा ।जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा निर्माण गरिएको अमरसिंह थापाको पूर्णकदको सालिकले किल्लाको महत्व बढाएको छ । अमरगढी किल्लाबाट पुरानो र आधा मात्रै शरीर देखिने थापाको शालिक हटाएर नयाँ राखेसँगै किल्लाको महत्व बढेको हो । अहिले थापाको नामबाट स्थापित नेपालको ऐतिहासिक अमरगढी किल्ला नेपाल आर्मी र स्थानीय सरकारको पहलमा पुनःनिर्माण गरेपछि आन्त्रिक […]

मुख्‍य समाचार

व्यवसायी दयानिधि सापकोटालाई लण्डनमा सम्मान

३० जेठ , काठमाडौं । बेलायत लेस्टरका एकजना सफल नेपाली व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित भएका छन् । लण्डनबाट सन्चालित अनलाइन मिडिया साउथ एसिया टाइमले एक कार्यक्रमबीच सापकोटालाई उनको सामाजिक योगदानको कदर गर्दै सम्मान गरेको हो । बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र अन्तर्राष्ट्रिय कानुनविद् प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीले सापकोटालाई सम्मान गरे । सापकोटा […]

मुख्‍य समाचार राजनीति स्वास्थ्य

संसदः विपन्नको छुट्टै अस्पताल खोल्न माग

३० जेठ , काठमाडौं । सांसद लेखनाथ दाहालले विपन्न नागरिकको मात्रै स्वास्थ्य उपचार गर्ने किसिमको विपन्न नागरिक अस्पताल स्थापना गर्न प्रस्ताव गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद दाहालले विपन्न नागरिकको अस्पतालमा पहुँच नरहेको बताउँदै उनले सरकारी अस्पतालमा समेत सुविधासम्पन्नकै पहुँच रहेकोले विपन्नले मात्र स्वास्थ्य सेवा पाउने गरी छुट्टै अस्पताल स्थापना गर्न आवश्यक रहेको […]

मुख्‍य समाचार समाचार

२ असारदेखि निजामती विधेयकमा राज्यव्यस्था समितिले छलफल थाल्ने

३० जेठ , काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपालको संविधान जारी भइसकेपछि सबैले चासो राखेको विधेयक निजामती सेवा विधेयक भएको उल्लेख गर्दै निजामती सेवालाई स्थायी सरकारको रुपमा लिनुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित निजामती सेवा विधेयकबारे छलफल कार्यक्रममा बोल्दै सभापति खतिवडाले राजनीति कर्मी पाँच वर्षको लागि मात्र […]

स्वास्थ्य

सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्र्छ: सांसद बर्तौला

सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्र्छ ः सांसद बर्तौला ३० जेठ , काठमाडौं । नेकपा एमालेका सांसद एवं प्रमुख सचेतक महेश कुमार बर्तौलाले नेपालीले सरकारी अस्पतालमा अपरेसन कै लागि नौ महिनासम्म कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी भएको बताएका छन् । उनले सरकारी अस्पतालको क्षमता अभिवृद्धि गरी नागरिकमा सहज स्वास्थ्य सेवाको […]

राजनीति समाचार

जेनेभा पुगेका राष्ट्रपति पौडलको यस्तो छ भ्रमण तालिका

३० जेठ , जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा  दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय […]