टुँडीखेलमा माघीको उल्लास (तस्वीरहरू)
१ माघ,काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर मनाइएको छ। यसै क्रममा थारु समुदायले बसन्तपुरदेखि टुँडिखेलसम्म र्यालीको समेत आयोजना गरेका थिए। सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात माघी (माघ/तिलासंक्राइत/खिचरा/खिचरी/खिचडी) पर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको […]











