१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद

६ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद भएको छ । दिल्लीबाट बुधबार आएको इन्डिगो एयरलाइन्सको सिटमा १ किलो ७० ग्राम सुन बरामद भएको विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलले बताए । विमान अवतरण हुने बित्तिकै प्रहरीले नियमित जाँच गर्ने क्रममा उक्त परिमाणको सुन भेटिएको उनले बताए । प्रहरीको ‘मुभमेन्ट’ देखिएपछि लिएर आएका […]

मुख्‍य समाचार समाचार

यूएईको बाढीमा एक नेपालीको मृत्यु

६ वैशाख, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेस्टुरेन्टमा […]

मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

६ वैशाख, काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्‍यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले बिहीबार दिउँसो उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए । उनले आजै शपथ लिनेछन् ।

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति

मधेश प्रदेशमा नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

६ वैशाख, जनकपुरधाम । मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । बिहीबार नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई उद्योग तथ पर्यटज मन्त्रालय र नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र गृह सञ्चार तथा कानुन राज्यमन्त्री नियुक्त भएकी एमालेकी शारदा थापाले शपथ लिएका हुन् । […]

प्रदेस समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीले गरे दाबी

६ वैशाख, धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । बिहीबार दिउँसो उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका हुन् । यसअघि गत आइतबार नेपाली का‌ग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले-माओवादीको समर्थनमा नाउपाकै […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिममा मुख्यमन्त्रीमा एमालेले दियो सोडारीलाई समर्थन

६ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्रीमा नेकपा एकीकृत संसदीय दलका नेता दीर्घ सोडारीलाई समर्थन गरेको छ ।   बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएका हुन् ।   सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका […]

अर्थ मुख्‍य समाचार

पर्यटनको नयाँ गन्तव्य बन्दै कैलाश मानसरोवर दर्शन

६ वैशाख , काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको सिद्धार्थ होटलमा अघिल्लो दिन नै आएका अधिकांश भारतीय पर्यटक नित्यकर्म सकेर तयार भइसकेका थिए । कैलाश पर्वत दर्शन गर्न जानुअघि उनीहरुले नजिकैको जय बागेश्वरी मन्दिरमा सामूहिक दर्शन गरे । त्यसपछि उनीहरु सवार बस विमानस्थलतर्फ लाग्यो । विमानमार्फत आकाशबाटै तिब्बतमा रहेको कैलाश पर्वतको […]

प्रदेस समाचार मधेश राजनीति

मधेशमा मन्त्रिपरिषद् विस्तारको तयारी, माओवादीका २ र एकीकृत समाजवादीका १ जना मन्त्री बन्दै

६ वैशाख, जनकपुरधाम । मधेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ ।   मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट २ जना र नेकपा एकीकृत समाजवादीबाट एक गरी ३ मन्त्री नियुक्त गर्न लागेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।   आजै शपथ ग्रहणको तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज […]

कोशी प्रदेस समाचार राजनीति

मुख्यमन्त्री कार्कीलाई मार्ग प्रशस्त गर्न एमाले माओेवादीको आग्रह

६ वैशाख, विराटनगर । मुख्यमन्त्री  केदार कार्कीलाई निर्देशन दिनका लागि संकल्प प्रस्ताव पेश गरेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताएका छन् । बिहीबार प्रदेशसभाको बैठकमा संकल्प प्रस्ताव पेश गर्दै उनले अल्पमतमा परेका मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्नका लागि निर्देशन दिन संकल्प प्रस्ताव पेश गरेको बताए । ‘अल्पमतमा परेपछि स्वभाविक रुपमा शासन […]

अनौठो संसार

विश्वकै सबैभन्दा ठूलो लिफ्ट, एकैपटकमा २ सय ३५ जना बोक्न सक्ने ६

६ वैशाख, काठमाडौं । झण्डै एउटा स्टुडियो अपार्टमेन्ट जति आकारको यो विश्वकै सबैभन्दा ठूलो यात्रुबाहक एलेभेटर (लिफ्ट)को वजन १६ टन छ ।   नौ वटा स्टिल केबलले धानेको यो लिफ्टले एकपटकमा २ सय ३५ जना मानिस बोक्नसक्छ। फिनल्याण्डको एलेभेटर कम्पनी कोनेले दुई वर्षअघि नै भारतको मुम्बइस्थित जियो वल्र्ड सेन्टरको भवनमा संसारकै ठूलो यो एलेभेटर जडान […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

लुम्बिनी प्रदेशमा सरकार विस्तार

६ वैशाख , घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक/एक गरी छ जना विनाविभागीयमन्त्री नियुक्त गरेका हुन् । एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी रहेका छन् भने नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत विनाविभागीय […]

अन्तर्राष्ट्रिय

चीनमा आँधीबेहरीको खतरा

६ बैशाख , काठमाडाै । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका लागि चेतावनी जारी गरेको छ । देशका केही भागहरूमा भारी वर्षा हुने अनुमानका आधारमा ‘निलो’ चेतावनी जारी गरिएको हो । बिहीबार दिउँसोदेखि शुक्रबार दिउँसोसम्म गुइझोउ, हुनान, जियाङ्सी, फुजियान, गुआङ्सी, गुआङ्डोङ, निङ्जिया र सानक्सीका केही भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । […]