२६ श्रावण २०८३, मंगलवार
राजनीति विचार

दलको झण्डाका आधारमा कर्मचारी राख्ने र फाल्ने प्रवृत्ति गलत

२ जेठ,  काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले दक्षताको आधारमा होइन राजनीतिक दलको झण्डाका आधारमा कर्मचारीहरुलाई राख्ने र हटाउने प्रवृत्ति बढेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा भएको छलफलमा उनले पार्टीको झण्डा नबोक्ने कर्मचारीहरु मन्त्री अन्तरगत काम नै गर्न नसक्ने भन्दै झण्डाका आधारमा राख्ने र फाल्ने व्यवस्था भयो भने मुलुक कहाँ जान्छ यसतर्फ […]

मुख्‍य समाचार समाचार समाज

बारा घटनाको छानबिन गर्न माग

२ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा बाराको कैलयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहलाई गोली हानी हत्या गरिएको घटनाको छानबिन गर्न माग गरिएको छ । बैठकको आकस्मिक समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले एकपछि अर्को यस्ता व्यक्ति हत्याका घटना भएको भन्दै क्याम्पस प्रमुख कुशवाहको गोली प्रहार गरी निर्ममतापूर्वक हत्या […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

ताप्लेजुङमा बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित

२ असार, ताप्लेजुङ । निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गत बुधबार यता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्‍याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

मनाङमा खाद्य उत्पादन वृद्धि

२ असार, मनाङ । विकट जिल्ला मनाङमा खाद्य उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा खाद्य उत्पादनमा वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ । जिल्लाको तल्लो क्षेत्रमा खेती भित्र्याउने कार्य भइरहेको छ । यस क्षेत्रमा गहुँ, जौ, उवा, फापरखेती गरिन्छ । आर्थिक वर्ष २०७९-८० मा भन्दा चालु आर्थिक वर्ष २०८०-८१ मा खेती उत्पादनमा वृद्धि भएको […]

खेलकुद मुख्‍य समाचार

विश्वकप क्रिकेटः समूह बीबाट अस्ट्रेलिया र इङ्ल्यान्ड सुपर आठमा

२ असार, काठमाडौँ । आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह ‘बी’बाट अस्ट्रेलिया र इङ्ल्यान्ड विश्वकपको सुपर आठमा प्रवेश गरेका छन् । सेन्ट लुसियास्थित डारने शामी राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा अस्ट्रेलियाले स्कटल्यन्डलाई पाँच विकेटले पराजित गरेसँगै अस्ट्रेलिया र इङ्ल्यान्ड विश्वकपको सुपर आठमा पुगेका हुन । चार खेलमा आठ अङ्कका साथ शीर्ष स्थानमा रहँदै अस्ट्रेलिया […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

विश्व रक्तदाता दिवसमा टेक्सासको ड्यालसमा रक्तदान

२ असार,अमेरिका । यस वर्षको विश्व रक्तदाता दिवस शनिबार अमेरिकाको टेक्सासमा रक्तदान कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष जुन १४ तारिखको दिन मनाइने विश्व रक्तदाता दिवसका अवसरमा ब्लड डोनर्स अफ अमेरिकाको टेक्सास च्याप्टरले नेपाली समुदायका दुई छुट्टाछुट्टै संस्थासँग मिलेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष अजय बगालेका […]

अर्थ पर्यटन प्रदेस समाचार बागमती मुख्‍य समाचार

प्रदेश भ्रमण वर्षलाई निरन्तरता, पर्यटन पूर्वाधार विकासमा प्राथमिकता

२ असार, मनहरी । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमा संस्कृति, पर्यटन तथा सहकारीका लागि रु दुई अर्ब ४६ करोड विनियोजन गरेको छ । शनिबार आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाद्वारा प्रस्तुत बजेटमा प्रदेश भ्रमण वर्ष २०२४ को निरन्तरतासहित प्रदेशभित्रका पर्यटकीय गन्तव्य तथा पर्यटन क्रियाकलापहरुको प्रवर्द्धन गरिने उल्लेख छ । उनले थप […]

मुख्‍य समाचार राजनीति

लगानी सहजीकरण सम्बन्धी विधेयक सदनमा प्रस्तुत

२ असार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा उनले उक्त विधेयक प्रस्तुत गरेका हुन् । उनले भने, ‘लगानी वातावरणलाई थप सहज बनाउन विधेयक मार्फत औद्योगिक व्यवस्थापन ऐन २०७६, भूमि सम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

लोमान्थानमा पश्मिना डिडस्टिङ प्लान्ट स्थापना

२ असार, काठमाडौँ । स्थानीय किसानबाट गुणस्तरको च्याङ्ग्रा भूवा सङ्कलन गरी समग्र पश्मिनाको गुणस्तर बढाउने उद्देश्यले मुस्ताङको लोमान्थाङमा च्याङ्ग्रा फाइवारबाट आधुनिक तरिकाले धलो झार्ने प्लान्ट (डिडस्टिङ प्लान्ट) स्थापना भएको छ । नेपालका लागि बेलायती राजदूत रब फेन, लोमान्थाङ गाउँपालिका प्रमुख टासी नुर्बु गुरूङ र उपप्रमुख छुमी विष्टले संयुक्तरूपमा उक्त प्लान्टको आज शुभारम्भ गरे । उद्घाटनका […]

मुख्‍य समाचार विचार समाचार समाज

चुरे दिवस : कसले सुन्ला चुरेका कुरा ?

२ असार, काठमाडौँ । मुलुकको कार्यपालिका सञ्चालन हुने मुख्य प्रशासनिक केन्द्र सिहंदरबारबाट नजिकैको दूरीमा छ, माइतीघरमण्डला । त्यही मण्डलामा मधेशका चुरेबासीहरु धर्नामा बसेको पनि आज २५ दिन पुगिसक्यो । चुरेका कुरा काठमाडौँमा सरकार र जनप्रतिनिधिहरुले नसुनेपछि निरासा छाएको छ उनीहरुमा । अब कसले सुन्छ ? भन्ने पनि उहाँहरुको गुनासो छ । चुरेबासीको ‘चुरे बचाउ : […]

मुख्‍य समाचार समाचार

ढुङ्गा, गिट्टी, बालुवाको संकलन र उत्खननले चुरे क्षेत्रको दोहन बढ्यो’

२ असार, सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा संघीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन् । दशौँ चुरे संरक्षण दिवसको सन्दर्भमा आइतबार आयोजित बृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तराई मधेशका बहुसंख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय […]

अर्थ मुख्‍य समाचार

बढ्यो सुनको मूल्य

२ असार, काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार प्रतितोला रु एक […]