२६ श्रावण २०८३, मंगलवार
मनोरन्जन मुख्‍य समाचार

पोल्यान्डमा हुने ‘मिस सुप्रानेसनल’ मा नेपालकी सजिना

३ असार, काठमाडौं । ‘मिस सुप्रानेसनल नेपाल २०२४’ की विजेता सजिना खनाल नेपालको प्रतिनिधित्व गर्दै पोल्यान्ड उडेकी छिन् । पोल्यान्डमा १८ जुनबाट आयोजना हुने ‘मिस सुप्रानेसनल’ मा सहभागी हुन उनी आइतबार बिहान त्यसतर्फ गएकी हुन् । सजिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मिस्टर एण्ड मिस नेसनल’का राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले बिदाई गरेका थिए । सजिनाले पोल्याण्ड […]

मुख्‍य समाचार समाचार समाज

सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री

३ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहँदै आएको बताएका छन् । इस्लाम धर्मालम्बीको ठूलो पर्व बकर इद (उल–अजहा) को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि […]

खेलकुद मुख्‍य समाचार

खराब ब्याटिङसँगै नेपाल बंगलादेशसँग पराजित, विश्वकपमा जितविहीन हुँदै बाहिरियो

३ असार, अमेरिका – नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ । योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ । १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपति पौडेलद्वारा जलवायु अनुसन्धान केन्द्रहरूको अवलोकन

३ असार, बर्लिन, जर्मनी । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका छन् । जर्मनीको पोट्सडामका ती संस्थाहरूको अवलोकनका क्रममा राष्ट्रपति पौडेललाई वैज्ञानिकहरुले जलवायु परिवर्तनको असरहरुका बारेमा जानकारी गराउँदै विकसित राष्ट्रहरुले तत्काल गर्नुपर्ने समााधानका उपायबारे सुझाउन आग्रह गरे । ‘जर्मनी यसमा अत्यन्त चिन्तित छ र […]

मुख्‍य समाचार

सुडान मिसनको नेपाली शान्ति सैनिक डफ्फा अदलीबदली

३ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ सुडानमा खटिएको नेपाली सेनाको एक डफ्फा अदलीबदली भएको छ । युनाइटेड नेसन्स इन्टेरिम सेक्युरिटी फोर्स फर अबेइ (यूएनआइएसएफए) मिसनमा तैनाथ श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नको लागि तेस्रो डफ्फाका ७७ जना शान्ति सैनिकहरू त्यसतर्फ गएका छन् । यूएन चार्टर्ड फ्लाइटमार्फत गत […]

मुख्‍य समाचार समाचार समाज

कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

३ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ रहेको छ । डलर शनिबारदेखि नै यही मूल्यमा कारोबार भइरहेको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ […]

मुख्‍य समाचार समाचार समाज

आज बकर इद पर्व : देशभरका मस्जिदहरुमा मनाइदै, सार्वजनिक विदा

३ असार, काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको बकर इद (इदुल जोहा) पर्व आज देशभरका मस्जिदमा मनाइदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहेको छ । यो मुस्लिमहरुको दोश्रो ठूलो महान चाड हो । सरकारले सोमबार बकर इदका अवसरमा देशभर सार्वजनिक विदा दिएको छ । बकर इदमा मुस्लिम धर्मावलम्बीहरुले […]

मुख्‍य समाचार समाचार समाज

एकपटकको नेपाली सधैँलाई नेपाली : राष्ट्रपति पौडेल

३ असार, जर्मनी । राष्ट्रपति रामचन्द्र पौडेलले एकपटकको नेपाली सधैँलाई नेपाली हुने बताएका छन् । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति पौडेलको सम्मानमा आइतबार बर्लिनमा नेपाली राजदूतावासले गरेको विशेष स्वागत तथा सम्मान समारोहमा राष्ट्रपति पौडेलले संसारमा जहाँ पुगेपनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सिन आग्रह गरे । कार्यक्रममा प्रथम महिला सबिता पौडेल, भ्रमण दलका सदस्य र […]

मुख्‍य समाचार समाचार समाज

सबै धर्म र चाडपर्वलाई आदर गर्ने नेपाली परम्परा विशिष्ट : सभापति देउवा

३ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै जातजाति, धर्म सम्प्रदाय र चाडपर्वहरुको आदर गर्ने नेपाली परम्परा विशिष्ट रहेको बताएका छन् । सोमबार बकर ईदको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले यस्तो चाडपर्वले मुलुकमा शान्ति, सद्भाव र संमृद्धि ल्याउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । ‘नेपाल प्राचीन कालदेखि नै विभिन्न जात, […]

मुख्‍य समाचार समाचार समाज

आधारहीन समाचारहरु प्रकाशन गरेको भन्दै नेपाल प्रहरीको आपत्ति

२ असार, काठमाडौं । नेपाल प्रहरीले संगठनका सम्बन्धमा जथाभावी आधारहीन समाचारहरु प्रकाशन गरेको भन्दै आपत्ति जनाएको छ । प्रहरीले आइतबार विज्ञप्ति जारी गर्दै आधारहीन समाचार प्रकाशनले संगठनमा आबद्ध, विश्वास राख्ने सकल दर्जाका प्रहरी कर्मचारी मात्र नभई सत्य, सुरक्षा, सेवा र न्यायका लागि नेपाल प्रहरीलाई विश्वास गर्ने आम नागरिकमा समेत नकारात्मक संदेश प्रवाह हुन सक्ने जनाएको […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

२ असार, धादिङ । धादिङको गजुरी गाउँपालिकाबाट मकवानपुरको चौतारा जोड्ने सडक कालोपत्र सुरु भएको छ । सडक कालोपत्र भएपछि बर्खायाममा पनि कृषि उपज बिक्री गर्न सजिलो हुने स्थानीयको भनाइ छ । महाभारत लेकका स्थानीयले बाँस, निगालो, अम्रिसोलगायतबाट विभिन्न सामग्री बनाउने गर्छन् । सडक स्तरोन्नति तथा कालोपत्र भएमा महाभारत लेकका किसानलाई राहत मिल्ने र आर्थिक समृद्धिमा […]