२ चैत्र २०८२, सोमबार

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

२१ वैशाख, जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोसपाका सांसद अभिराम शर्मालाई निलम्बन गरेका छन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । ‘महोत्तरी जिल्ला अदालतबाट भएको फैसलामा सो […]

मुख्‍य समाचार

डेटाहबलाई यस वर्षको आइसिटीअवार्ड

२१ बैशाख , काठमाडौं। यस वर्षको राष्ट्रिय आइसिटीअवार्डबाट डेटाहबप्रालि सम्मानितभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार राष्ट्रिय आइसीटी दिवसको उपलक्ष्यमाआयोजित कार्यक्रम माप्राइभेट सेक्टरतर्फ डेटाहबलाई सम्मान गरेको हो । डेटाहबले देशमा पहिलो पटक डेटा सेन्टर स्थापना गर्दै साना तथा ठूला कम्पनीलाई सेवाप्रदान गर्दै आइरहेको छ। यो कम्पनीदेशको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवाप्रदायक पनि […]

मुख्‍य समाचार राजनीति

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

२१ वैशाख, वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर शर्मा निर्विरोध चयन हुनुभएको छ । नेकपा एमाले पर्सा जिल्लाको नवौँ अधिवेशनबाट शर्मा निर्विरोधरुपमा चयन भएका हुन् । नवौँ अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दाबी गरेका थिए। तर अन्तिम समयमा आएर अध्यक्षका दुई प्रत्यासी जयप्रकाश थारु र हनिफ मियाँले उम्मेदवारी फिर्ता […]

मुख्‍य समाचार समाचार समाज

१ लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर

२१ वैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ । महानगरका अनुसार सबैभन्दा धेरै बीमित वडा नं १५ मा छन् । कार्ड जारी भएसँगै बीमितले पाउने स्वास्थ्य उपचार सेवा सुरु हुने स्वास्थ्य […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला

२१ वैशाख, म्याग्दी । कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न यस वर्ष म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन भएको छ । बेनी नगरपालिकाले पाँच, कृषि ज्ञान केन्द्रले दुई र बाली संरक्षण प्रयोगशाला पोखराले एउटा कृषक समूहमार्फत पाठशाला सञ्चालन गरेका हुन् । आइपिएम सहजकर्ता सोवित […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

आयोजना प्रभावितलाई सीपसँगै प्रविधि हस्तान्तरण

२१ वैशाख, तनहुँ । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई सीपसँगै प्रविधि हस्तान्तरण गरिएको छ । यहाँ निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आयआर्जनमा संलग्न गराउन मौरीसहितका घार र अन्य सामग्री हस्तान्तरण गरिएको हो । प्रभावित क्षेत्रका बासिन्दालाई आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउन मौरीपालन तालिम दिइएको तनहुँ जलविद्युत् आयोजनाका सहायक प्रबन्धक […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते

२१ वैशाख, पाकिस्तान ।पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । प्रहरीका अनुसार शुक्रबार बिहान ५ : ३० बजे डायमरको काराकोरम राजमार्गको यशोखल क्षेत्रमा बस दुर्घटना भएको थियो । रावलपिन्डीबाट गिलगिटतर्फ गइरहेको बसमा कम्तीमा ३८ जना […]

मुख्‍य समाचार राजनीति

सूचनाका श्रोत फराकिलो भएपनि विचारहरु संकुचित हुँदैछन् : प्रमुख सचेतक परियार

२१ बैशाख, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सूचनाका श्रोतहरु फराकिलो भएपनि विचारहरु संकुचित हुँदै गएको बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको पत्रकारिताले अब विचारमा फराकिलो भएर काम गर्नुपर्ने बताए । उनले नेपालको समाज रुपान्तरण र समावेशी बनाउन र संविधानमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

गण्डकीका मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने

२१ वैशाख, काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गरी प्रदेश सभा बैठक २३ गते दिउँसो ३ डाकिएको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपालको संविधानको धारा १६८ […]

मुख्‍य समाचार राजनीति

सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा अघि सारौं : गृहमन्त्री

२१ बैशाख, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनकालागि सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा तयार गर्नआवश्यक रहेको बताएका छन् । शुक्रबार सिंदरबारमा बसेको राष्ट्रियसभा अन्तरर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले इच्छा हुने हो भने सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा अघि बढाउन सकिएविपद्बाट नागरिकको जीवनबचाउन सकिने बताए । उनले बजेट जसरी भएपनिव्यवस्थापनहुने भएकाले […]

मुख्‍य समाचार समाचार

जापान पठाइदिने भन्दै ३ करोड रुपैंयाँ ठगी गर्ने पक्राउ

२१ बैशाख, काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादह घर भएका ईश्वरी पाण्डे रहेका छन् । प्रहरीका अनुसार उनीहरूले जापान पठाइदिने भन्दै करिब तीन […]

मुख्‍य समाचार समाचार

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

२१ वैशाख, काठमाडौँ । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पोलियो रोगबाट बचाउन देशभरिका […]